अप्रिल २७ तारिक आईतबार को दिन टोकियोको इकिबुकुरो स्टेसन नजिक रहेको तोशिमा कोउखाईदोउ हलमा गायक राजु लामा(मंगोलियन हर्ट)को गोल्डेन विक कन्सर्ट भव्यताका साथ सम्पन्न भयो I सुदिन गुरुङ्को संयोजकत्वमा "नेपाल जापान युथ क्लब"र "वि फर अल"दुई संस्था मिलेर आयोजना गरिएको उक्त साङ्गेतिक कार्यक्रममा दर्सकले खचा खच भरिएको थियो I कार्यक्रम हेर्न करिब ५०० को हाराहारीमा टोकियो र टोकियो बाहिर टाढा टाढा शहर बाट पनि दर्शक आएका थिए I
रास्ट्रिय गान बाट सुरुवात् गरिएको उक्त कार्यक्रम करिब सवा दुइ घण्टा सम्म चलेको थियो I साढे पाँच बाट सुरु हुने भनिए पनि करीब सात बजे मात्र सुरु गरिएको कार्यक्रममा जब गायक राजु लामा नेपालको रास्ट्रिय झन्डा बोकी"मेरो नेपाल" गाउदै स्टेजमा निस्किए तब दर्सकहरु सब उभिएर ताली बजाउदै लामा संग सगै गीत गाउदै उनलाई साथ दिदाको क्षण मनोमहोक थियो I कार्यक्रम महिला संचालिका माया गुरुङ द्वारा संचालन गरिएको थियो I यसरि गायक राजुलामाले दुई चरणमा आफ्नो चर्चित गीतहरु गाउदा दर्सकहरु उनका गीतमा खुब झुम्मिए बेला बेलामा संगीत प्रेमी दर्सकका भिड स्टेजमै उक्लेला झैँ गर्थे तर जापान युथ क्लब र वि फर अलका स्वयम सेवकहरुले भिड नियत्रण गरे पनि निकै नै मेहनत गर्नु पर्यो I नियन्त्रण गर्न I कार्यक्रमको मध्य तिर गायक लामालाई नेपाल जापान युथ क्लब र वि फर अलका अदक्षद्वय टाशी लामा र सरोज खत्रीले सम्मानार्थ खादर्पण पनि गरिएको थियो I गायक लामाका साथ साथै जापानमै बसोबास गर्ने नेपाली स्थानिय कलाकारहरुले पनि राम्रो प्रस्तुति दिए Iसरिता लालचन,अमर गुरुङ, बिमला गुरुङ ,सितल योञ्जन ,सुदिन गुरुङ ,इलुजन ब्याण्ड हरुले पनि दर्सकलाई खुब मनोरंजन प्रदान गरे राजु लामाको "सायद तिम्रो बाटोमा " गित सके लगत्तै कार्यक्रम सकिएको घोसणा गरिए पनि संगीतमा झुमिरहेको दर्सकहरु भने वान्स मोर
Avril Lavigne new sing "Hello Kitty" hits over 9 million view in six days.The music video for "Hello Kitty" was filmed in Japan and have been criticized for its poor portrayal of Japanese culture by many.It was first premiered on Lavigne's official website on 21 April 2014,It was removed from her YouTube channelamid criticism that it was culturally insensitive and lacked energy. Although an official spokesperson stated that the song's video was never officially released and was stated to go live that Wednesday,It was re-uploaded to her official VEVO/YouTube channel on 23 April.And now,when the music video has came on its sixth day since its release, Avril Lavigne new music video "Hello Kitty" has already been viewed over 9 million times in its sixth day of release . Check this out.
President Barack Obama and Honda Motor Co.'s humanoid robot ASIMO, an acronym for Advanced Step in Innovative Mobility, bow to each other during a youth science event at the National Museum of Emerging Science and Innovation in Tokyo on Thursday, April 24.
The Tateyama Kurobe Alpine Route that passes through the Northern Japan Alps to link Toyama and Nagano prefectures has one of the most prominent and outstanding man made things....Yuki no Otani(Great Snow valley) was fully opened in Wednesday morning and was visited by many domestic and foreign tourists on its opening day.