Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, September 1, 2014

जापानमा एड्स रोकथामको लागि "बूब्स ऐड " नामक निक्कै नौलो इवेंट......

जपानका अश्लील चलचित्रका नायिकाहरु का एक समूहले एचआईभी एड्स रोकथाम को लागि "स्तन सहयोग" अर्थात "बूब्स ऐड " नामक चैरिटी इवेंट गरेका छन |
नौ वयस्क पोर्न फिल्म स्टारले   एड्स रोकथाम को लोगों राखिएको सो  इवेंटमा पहेलो रंग को टीशर्ट लगाएका थिए | सो  इवेंट को आकर्षण भनेको इवेंट मा आएका मानिसहरूले अभिनेत्रीको स्तन छोएर निचोड गर्न पाउने बेबस्तापन राखिएको थियो |
निक्कैनै रोमांचक सो इवेंट शो मा  ५८४५ जना पुरुष ले चैरिटीमा सहभागिता जनाएका थिए |

थप जानकारी को लागि वीडियो मा हेर्नुहोस |


No comments:

Post a Comment

Popular Posts