Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label Guinness world record. Show all posts
Showing posts with label Guinness world record. Show all posts

Wednesday, August 20, 2014

जापानका मोमोई बने संसारकै जेष्ठ नागरिक (गिनिज वर्ल्ड रेकर्ड)


१११ वर्षीया जापानी पुरुष, साकारी   मोमोई  बुधबार संसारकै सबैभन्दा जेष्ठ नागरिक भन्न सफल भएका छन|

गिनिज वर्ल्ड रेकर्ड अधिकृतले मोमोई लाई टोकियो को एक  अस्पताल मा   प्रमाणपत्र हस्तान्तरण गरेका थिए | मोमोई को बसोबास उत्तरी टोक्यो को साइतमा प्रान्त मा पर्दछ |
थप जानकारी को लगी वीडियो मा हेर्नुहोस |




Popular Posts