Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label Hawks used at Narita airport to help prevent bird strikes. Show all posts
Showing posts with label Hawks used at Narita airport to help prevent bird strikes. Show all posts

Tuesday, August 19, 2014

व्यावसायिक बाज ले नारिता हवाई अड्डा मा गॉर्ड गर्ने.....

उडिरहेको बिमान को इंजिन मा चरा र अन्य पंछी हरु ठोक्किन बाट रोक्न, जापान सरकार बाट नया प्रयास थालनी गर्ने भएको छ |  नारिता  हवाई अड्डा मा  यस्तो घटना हुन नदिन   , एक व्यावसायिक बाज ले  गॉर्ड को रुपमा  काम सुरु गर्ने भएको छ |

चरा , पंछीहरु  जहाज उड़न भर्ने बेला जहाज को नजिक  आएमा बाजले चराहरु लाई लखेट्ने काम गर्ने हवाई अड्डाले जनएका छन|

यस्तो ठक्कर बाट   गम्भीर र  विनाशकारी दुर्घटना हुन सकने भएकाले टोक्यो नारिता ले येस्तो कदम उठाएको हो  |
गत वर्ष मात्र  नारिता विमानस्थलमा ६२ ओटा चरा को ठक्कर को घटना भएको थियो  |
वीडियो हेर्नुहोस |




Popular Posts