Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label china technology. Show all posts
Showing posts with label china technology. Show all posts

Tuesday, June 24, 2014

चीन संग संसारकै सबैभन्दा सक्तिसालि सुपर कंप्यूटर रहेको खुलाशा भएको छ |

तेस्रो पटक पनि  चीन संग संसारकै सबैभन्दा सक्तिसालि सुपर कंप्यूटर रहेको
खुलाशा भएको छ |  संसारकै टॉप ५०० कंप्यूटर को सर्वे मा चीन को Tianhe-2  नंबर १ मा पर्न सफल भएको छ |
पहिले को बर्ष भन्दा चीन संग अहिले २०% ले सुपर कंप्यूटर टॉप ५०० मा पर्न सफल भएको छ | चीन संग अहिले ७६ ओटा सुपर कंप्यूटर टॉप ५०० मा रहेको छ भने  पाहिले को बर्ष जम्मा ६३ सुपर कंप्यूटर टॉप ५०० मा पर्न सफल भएको थियो|
यूरोप को तीन ठुला देेश इंग्लैंड ,जर्मन  र फ्रांस को सबै टॉप ५०० को सुपर कंप्यूटर जोड्दा पनि चीन को टॉप ५०० सुपर कंप्यूटर भन्दा थोरै रहेको जानकारी अहिले को सर्वे ले देखिएको छ |


Popular Posts