Showing posts with label technology. Show all posts
Showing posts with label technology. Show all posts
Tuesday, February 10, 2015
One glimpse of my Iphone 5s
Wednesday, September 3, 2014
जापानको हवाई जहाज उडान र अवतरण गर्ने बेला स्मार्ट फ़ोन र टेबलेट चलाउन पाउने...
सोमबार देखि लागु हुने गरेर जापानको हवाई जहाजमा लगाइएको विद्युतीय उपकरण को प्रतिबन्ध हटाइएको छ |
जहाज उड़न र अवतरणको बेल स्मार्ट फ़ोन,टेबलेट र अन्य विद्युतीय उपकरणको प्रतिबन्ध हटाई , जहाज उड़न र अवतरण गर्ने बेल फ्लाईट मोड मा रखे सामान्ये तरीका ले फ़ोन र अन्य उपकरण चलाउन पाउने प्रणाली मिलाइएको छ |
तर फ्लाईट मोड मा हुँने भएकोले कॉल र टेक्स्ट म्यासेज गर्न मिल्ने छैन|
थप जानकारी वीडियो मा हेर्नुहोस

Labels:
JAL,
japan technology,
Japanese technology,
plane,
tech,
technology
Saturday, August 9, 2014
Japan soon going to introduce new facial recognition system at airports..
If you have already visited Japan before then it may not be new for us to know that the japan immigration has a very smooth procedure for clearing immigration at airport, where the visitor is recognized by their finger print and eye lid captured by the immigration system. But last monday japan made a test for the facial recognition system at two major airports in Tokyo area as a part of efforts to smooth immigration control procedures going into the 2020 Tokyo Olympics.
The Justice Ministry's Immigration Bureau plans to gather data from 25,000 people in the month-long tests at Narita International Airport near Tokyo and Tokyo International Airport at Haneda to examine the system's capabilities.The bureau is expected to make a conclusion as early as this year on whether the system could be introduced.
Monday, July 21, 2014
जापानको टीबी प्रोग्रामले २०२० सम्म बिदेशी भाषा को सबटाइटल्स पाउने.......
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नया प्रभिधी को बिकाश गर्नेभएका छन, जस्ले जापानीज भाषामा आउने सबै टी.बी प्रोग्राम बिदेशी भाषाको सबटाइटल्स देखाउनेछ | बिदेशी भाषा को सबटाइटल्स मा मुख्यगरी अंग्रेजी र चाइनीज भाषा हुँनेछ |
जापान मा बढ्दो बिदेशी को क्रम लाई मध्य नज़र गारी यस्तो नया प्रबिधी को प्रयोग गरिने सोर्सले बताएका छन | मुख्यत २०२० को टोक्यो मा आयोजन हुँने ओलिंपिक लाई लक्षित गारी २०२० सम्म यो प्रबिधी को बिकाश गरिसकिने सोर्स को दाबी छ |
जापानीज भाषा मा आउने केहि प्रोग्राम हरु मा राखिएको अंग्रेजी सबटाइटल्स को झलक हरु वीडियो मा हेर्नुहोस |

apan technology,
Japanese technology,
technology,
TV shows to get foreign-language subtitles by 2020
Wednesday, July 16, 2014
उत्तरी जापान मा धान कला प्रदर्शन महोत्सव सम्पन्न
आओमोरी प्रान्त, उत्तरपूर्वी जापान को एक गाँउ मा धानको बोट प्रयोग गारी धान माउन्ट फुजी चित्रण गरिएको छ।
यस बर्ष को आकर्षण भने गत वर्ष युनेस्को विश्व सांस्कृतिक सम्पदा साइट मा पर्न सफल माउंट फुजि थियो |
धानको लम्बाई 140 मिटर लामो र 100 मिटर चौडा थियो | यस महोत्सव मा १० थॉरिका भिंदा भिन्दै रंग का धान रोपिएको थियो |
वीडियो हेर्ने को लगी यो लिंक मा जनुहोस् |

Tuesday, July 8, 2014
जापान एयरलाइन्स (JAL) ले आतंरिक उड़ान मा वाई- फाई (Wi-Fi) इंटरनेट को सुविदा उपलब्द गराउने...
जापान एयरलाइन्स (JAL) ले आतंरिक उड़ान मा वाई- फाई (Wi-Fi) इंटरनेट को सुविदा उपलब्द गराउने भएको छ | यो नया सर्विसय जुलाई २३ तारिक JAL SKY NEXT बाट संचालित टोक्यो (हनेदा) , ओसका (एटमी) फुकुओका र हकोडते मा लगुहुँनेछ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Labels:
JAL,
japan airlines,
japan technology,
Japanese technology,
technology
टोक्यो मा मंगलवार देखि नयाँ अन्तरिक्ष संग्रहालय खुल्यो ...
टोक्यो मा मंगलवार नयाँ अन्तरिक्ष संग्रहालय को उत्घाटन भएको छ | टोक्यो को
डोमे सिटी कमर्शियल कॉंप्लेक्स , बुंक्यो वार्ड , टोक्यो मा हिजो प्रेस सम्मेलन गारी
उत्घाटन गरिएको छ |
म्यूजियम को स्पेशल फीचर मा एउटा थिएटर सोरा( थिएटर आकाश ) जून ११ मीटर ठूलो छ जसमा अंतरिक्ष को वीडियो र फोटो हरु ठूलो स्क्रीन मा हेर्ने सकिनेछ|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
डोमे सिटी कमर्शियल कॉंप्लेक्स , बुंक्यो वार्ड , टोक्यो मा हिजो प्रेस सम्मेलन गारी
उत्घाटन गरिएको छ |
म्यूजियम को स्पेशल फीचर मा एउटा थिएटर सोरा( थिएटर आकाश ) जून ११ मीटर ठूलो छ जसमा अंतरिक्ष को वीडियो र फोटो हरु ठूलो स्क्रीन मा हेर्ने सकिनेछ|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
२०२० को ओलिंपिक सम्मा टोक्यो रेल स्टेशन ले नया डिज़ाइन पाउँने ..
पूर्वी जापान रैल्वेव कारपोरेशन ले हिजो बुधबार प्रेस सम्मेलन गारी २०२० को ओलिंपिक को लागि टोक्यो स्टेशन को भवन को वारपरको आर्टिटेक डिज़ाइन परिवर्तन गर्ने जानकारी दिएका छन|
नया डिज़ाइन मा ६,५०० स्क्वायर मीटर को खुल्ला मान्छे हिड़ने स्पेस स्टेशन अगाडि बनयिनेछ भने दुईटा ट्रैफिक स्क्वायर जून टैक्सी स्टैंड र बस स्टॉप को लागि प्रोयोग मा ल्याइनेछ | बिस्तृत जानकारी वीडियो मा हेर्नुहोस

Tuesday, July 1, 2014
खुसी को खबर: जापानी संचार मन्त्रालयले मोबाइल प्रयोगकर्ताको फोन बाट सिम लॉक हटाउन पाउने प्रस्ताव अघि सारेका छन्।
जापानी संचार मन्त्रालयले जापान संचार सेवाको मोबाइल फोन प्रयोगकर्ता ले आफ्नो हैंडसेट देखि सिम लॉक हटाउन पाउने प्रस्ताव अघि सारेका छन्। यो प्रस्ताब पारित भएमा आम मोबाइल ग्राहकहरुले आफ्नो मोबाइल अपरेटर सञ्जालका चयन गर्ने स्वतन्त्रता दिनेछु।
मन्त्रालयले सोमबार एक प्यानल सभामा योजना अनावरण गरेको छ । संचार केंद्र हरुले ग्राहक लाई स्मार्ट फ़ोन खरीद गर्दा , २ बर्षीय कॉन्ट्रेक्ट र उच्च सुल्का लिएको भन्दै एस्तो निर्णय पारित गर्न सभा मा कुरा उठाइएको हो |
यो निर्णय पारित भएमा मोबाइल प्रयोगकर्ताले आफ्नो रोजाईको हैंडसेट र मोबाइल ऑपरेटर को चयन गर्न पाउने छ | बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |

Japan uniqueness to use the things "Foot bath Shinkansen"
East Japan Railway company is about to introduce a new rail "shinkansen" that could provide the high service for the commuters,which has never been provided by any of the train company in Japan.
What will make this new train different than any other train in Japan. Yes, this may be the question for so many people, if you are one of those, then let us reveille that the new train will be on track from July 19 providing Passengers on the newest Shinkansen to join East Japan Railway Co.'s (JR East) fleet of trains which will be able to relieve aching feet with a foot bath, and then congregate in a lounge for drinks.
Dubbed "Toreiyu Tsubasa," the six-car train will make one round trip a day, mainly at weekends, between Fukushima and Shinjo stations--a roughly two-hour journey--on the Yamagata Shinkansen Line starting July 19 for a limited run.

japanese new train,
Japanese technology,
japanese train,
technology,
train
Tuesday, June 24, 2014
चीन संग संसारकै सबैभन्दा सक्तिसालि सुपर कंप्यूटर रहेको खुलाशा भएको छ |
तेस्रो पटक पनि चीन संग संसारकै सबैभन्दा सक्तिसालि सुपर कंप्यूटर रहेको
खुलाशा भएको छ | संसारकै टॉप ५०० कंप्यूटर को सर्वे मा चीन को Tianhe-2 नंबर १ मा पर्न सफल भएको छ |
पहिले को बर्ष भन्दा चीन संग अहिले २०% ले सुपर कंप्यूटर टॉप ५०० मा पर्न सफल भएको छ | चीन संग अहिले ७६ ओटा सुपर कंप्यूटर टॉप ५०० मा रहेको छ भने पाहिले को बर्ष जम्मा ६३ सुपर कंप्यूटर टॉप ५०० मा पर्न सफल भएको थियो|
यूरोप को तीन ठुला देेश इंग्लैंड ,जर्मन र फ्रांस को सबै टॉप ५०० को सुपर कंप्यूटर जोड्दा पनि चीन को टॉप ५०० सुपर कंप्यूटर भन्दा थोरै रहेको जानकारी अहिले को सर्वे ले देखिएको छ |

भारत मा संसारमा नै सबैभन्दा सस्तो स्मार्ट फ़ोन बिक्री गर्ने भएको छ |
मोजिला, फायरफक्स ब्राउजर कंपनीले "अर्को केही महिना" भित्र भारत मा सस्तो स्मार्टफोन बिक्री को घोषणा गरेको छ। फर्म प्रमुख परिचालन अधिकारी ले दुई भारतीय कम्पनीहरु द्वारा निर्मित हुने हैंडसेट,, $ 25 (£ 15) को खुल्ला मूल्य मा बिक्री हुँने बताएका छन् |
कम्पनी ले HTML5 वेब आधारित मोबाइल सञ्चालन प्रणाली, फायरफक्स ओएस आफ्नो हैंडसेट मा रखने छ |
कम्पनी ले HTML5 वेब आधारित मोबाइल सञ्चालन प्रणाली, फायरफक्स ओएस आफ्नो हैंडसेट मा रखने छ |
कम्पनी ले पहिले देखि नै युरोप र ल्याटिन अमेरिका मा फायरफक्स संचालित फोनहरुका बेचेकाछन्न |
EBay मार्फत विक्री गर्दै आएका वर्तमान हैंडसेट,, बेलायत मा £ 59.99, वा अमेरिका मा $ 69.99 मा मूल्य मा बिक्री हुदै आएका छन् |
Monday, June 16, 2014
World cup matches viewed in 8K Super Hi-vision technologies in Japan.
A select group of soccer fans have enjoyed watching a World Cup match on an ultra high-definition television at a public viewing event in Tokyo.
The set uses 8K Super Hi-Vision technologies being developed mainly by NHK. It was used to broadcast live a game between Japan and Cote d'Ivoire on Sunday. About 150 people attended the event.
The television features clearer images and more realistic sound. Its display boasts resolution about 16 times higher that of existing high-definition models.
A 330-inch screen was installed at the site, along with about 20 speakers surrounding the audience.

Tuesday, June 10, 2014
The latest upcoming Apple store in Omotesando, Japan has a very unique architect design.
The latest upcoming Apple store in Omotesando, Japan has a very unique architect design where the company has removed their protective barriers with three wall made from transparent glasses.
The box like structure design was first unveiled in "stanford 2" apple store in California, but the upcoming Apple store in Omotesando,Japan has much more taller wall than that of California.
The new Omotesando store with its unique wall may be opening as soon as June.

apple,
apples store,
japan technology,
Japanese technology,
new apple stoe in japan,
technology
Thursday, June 5, 2014
Softbank to sell "Human-like" robot by next year.
Softbank is one of the largest telecom operator in Japan, with rising competition in rival companies,softbank has unveiled it prototype "human-like" machine called Pepper.
Pepper is about 120 cm tall and weights about 28 kg.It uses an "emotional engine" and a cloud-based artificial intelligence system that allows it to analyse gestures, expressions and voice tones.The firm said people could communicate with it "just like they would with friends and family" and it could perform various tasks.The robot is linked to the Internet and can answer questions about weather and other subjects too.
It will go on sale to the public next year for 198,000 yen ($1,930; £1,150)

human like robot.,
jaanese robot,
japan technology,
japan telecommunication,
Japanese technology,
pepper,
softbank,
technology
Wednesday, June 4, 2014
East Japan Railway to begin a deluxe sleeper train service in spring 2017.
East Japan Railway Co. is planning to set another milestone in the railway history of Japan. The company is set to begin a deluxe sleeper train service in spring 2017 that will carry passengers in luxurious way throughout eastern Japan and later the entire nation.
JR East aired the design for the new train on June 3. The train will have 10 cars with golden color and can accommodate 34 passengers with two rooms, each of which can accommodate up to two guests.
JR East aired the design for the new train on June 3. The train will have 10 cars with golden color and can accommodate 34 passengers with two rooms, each of which can accommodate up to two guests.
Wednesday, May 28, 2014
Can Skype translator bust the Language Barrier?
Almost everyone believes that technology has made life easier and more comfortable and that it has enabled us to perform tasks that we could not do otherwise. Technology is a broad concept that deals with a species' usage and knowledge of tools and crafts, and how it affects a species' ability to control and adapt to its environment. In human society, it is a consequence of science and engineering,
Back in the day, the technology was just a word in a dictionary
where all the engineering works would be within limitation of a laboratory.However, those limitation has now been a boon to new generation to create something new that would make our life easier.But the question is, have we really over crossed our limitation or are we still
incapable of inventing new things that we are really in need of ????
For the first time in the mankind history, we will soon be capable of communicating people all over the world without any language barrier. And this had been made possible by the Microsoft chat tool,Skype.
The new feature by Skype which is still in its early stages of development, Skype Translator, as it's being called for now, will provide voice and text language translation for calls between people speaking different languages.Image how magical it would be when it is going to make sure you can communicate with anybody without language barriers
Skype Translator will be available first as a Windows 8 beta app by the end of this year.
Labels:
microsoft,
skype,
skype translator,
technology,
window 8 beta
Friday, May 16, 2014
Money theft via online exceed the last year record in Japan.
The National Police Agency has stated that the theft amount of money via online in past four month has already exceeded the last year record in Japan.
It is assumed that the amount stood some 1,417 million yen compared with 1406 million yen in 2013.A total of 58 banks were hit by illegal money transfer this year,while corporate bank accounts were hit by a soared up in theft.

crime in japan,
cyber crime,
hack,
hacker,
Japan,
technology
Wednesday, May 14, 2014
(Water ATM) An innovation that could be the alternative choice for the India's poorest society....
A water dispensing machines has been used in New Delhi,India , which could provide 20 liters of clean and drinkable water for just 20 cents.
According to WHO, there are about 97million Indians who do not have access to clean water. And this innovation that could be the alternative choice for the poorest society.
Here, the video shown by the the Al Jazeera is one of the bitter truth of India’s rising issue of “Access to clean water”.
Labels:
incredible india,
india,
innovation,
technology,
water atm
Tuesday, May 13, 2014
Eyeglasses that allows you to controll your smart phone with your eyes.
A pointing device is an input interface (specifically a human interface device) that allows a user to input spatial (i.e., continuous and multi-dimensional) data to a computer.On June 9, 2008, Apple announced its successor, the iPhone 3G where user can use their phone with the natural pointing device (i.e. Finger).Imagine,your eye can be a natural pointing device for you smart phones.(Eye tracking devices – A mouse controlled by the user's eyeball/retina movements, allowing cursor-manipulation without touch)
A Japanese researchers have developed an eyeglass that can track your eye movements and determine how tired or sleepy you are.Moreover it also allows user to to controll their mobile device with the movement of their eyes. The product was developed jointly by eyeglass store chain JIN and Tohoku University neuroscientist Ryuta Kawashima.

glasses,
Japanese technology,
smart glass,
technology
Subscribe to:
Comments (Atom)
Popular Posts
-
Wondering how to make your first simple Game using C#. If you are new to programming world then may be you are wondering if You could actual...
-
Yet another programing video. This time, I have made a Stop watch. And this video is a tutorial on "how to make STOP WATCH using C#...
-
Two members of the popular idol girls group AKB48 were attacked by a saw-wielding man at a fan event.Rina Kawaei, 19, and Anna Iriyama, 18...
-
बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे"...
-
Nepal Sports Journalists Forum has announced the Pulsar player of the year nominees in different category which include: Popular male Po...
-
There's lots of Nepali short movie coming up these days in you Tube but only very few of them worth's sharing. "Hunted 106...
-
Yet another tutorial video for all those beginners who loves programming. In this video, I have created a personal calender and of course if...
-
Have you ever had any problem of slow internet while sitting on a train or having no service on your phone while passing through the subway...
-
This video is a tutorial on "how to make Web browser using C#". Lots of programmer in their starting phase wants to create their...
-
Toranla , One of the great festival of Thakali community. The festival Toranla is observed for seven days but whereas rituals last for only...