Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label TV shows to get foreign-language subtitles by 2020. Show all posts
Showing posts with label TV shows to get foreign-language subtitles by 2020. Show all posts

Monday, July 21, 2014

जापानको टीबी प्रोग्रामले २०२० सम्म बिदेशी भाषा को सबटाइटल्स पाउने.......

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नया प्रभिधी को बिकाश गर्नेभएका छन, जस्ले जापानीज भाषामा आउने सबै टी.बी प्रोग्राम बिदेशी भाषाको सबटाइटल्स  देखाउनेछ |  बिदेशी भाषा को सबटाइटल्स मा मुख्यगरी अंग्रेजी र चाइनीज भाषा हुँनेछ |

जापान मा बढ्दो बिदेशी को क्रम लाई मध्य नज़र गारी यस्तो नया प्रबिधी को प्रयोग गरिने सोर्सले बताएका छन | मुख्यत २०२० को टोक्यो मा आयोजन हुँने ओलिंपिक लाई लक्षित गारी २०२० सम्म यो प्रबिधी को बिकाश गरिसकिने सोर्स को दाबी छ |
जापानीज भाषा मा आउने केहि प्रोग्राम हरु मा राखिएको अंग्रेजी सबटाइटल्स को झलक हरु वीडियो मा हेर्नुहोस |




Popular Posts