Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label japan telecommunication. Show all posts
Showing posts with label japan telecommunication. Show all posts

Tuesday, August 19, 2014

सॉफ्ट बैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै).... ( Ice Bucket Challenge)...

जापान का प्रशिद्ध टेली कम्युनिकेशन सॉफ्ट बैंक का सीईओ मसयोषि सोन ले  बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै , आफ्नो शिर बाट बर्फ को पानी खानउँदै | 

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS (Amyotrophic Lateral Sclerosis more often known as ALS or Lou Gherig’s Disease)  एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |





Tuesday, July 1, 2014

खुसी को खबर: जापानी संचार मन्त्रालयले मोबाइल प्रयोगकर्ताको फोन बाट सिम लॉक हटाउन पाउने प्रस्ताव अघि सारेका छन्।

जापानी संचार मन्त्रालयले  जापान संचार सेवाको मोबाइल फोन प्रयोगकर्ता ले आफ्नो हैंडसेट देखि सिम लॉक  हटाउन पाउने प्रस्ताव अघि सारेका छन्। यो  प्रस्ताब पारित भएमा आम मोबाइल  ग्राहकहरुले आफ्नो मोबाइल अपरेटर सञ्जालका चयन गर्ने स्वतन्त्रता दिनेछु।



मन्त्रालयले सोमबार एक प्यानल सभामा योजना अनावरण गरेको छ । संचार केंद्र हरुले ग्राहक लाई स्मार्ट फ़ोन खरीद गर्दा , २ बर्षीय  कॉन्ट्रेक्ट र उच्च  सुल्का लिएको भन्दै एस्तो निर्णय  पारित गर्न सभा मा कुरा उठाइएको हो |

यो निर्णय पारित भएमा मोबाइल प्रयोगकर्ताले आफ्नो रोजाईको हैंडसेट र मोबाइल ऑपरेटर को चयन गर्न पाउने छ | बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |






Thursday, June 5, 2014

Softbank to sell "Human-like" robot by next year.

Softbank is one of the largest telecom operator in Japan, with rising competition in rival companies,softbank has unveiled it prototype "human-like" machine called Pepper.
Pepper is about 120 cm tall and weights about 28 kg.It uses an "emotional engine" and a cloud-based artificial intelligence system that allows it to analyse gestures, expressions and voice tones.The firm said people could communicate with it "just like they would with friends and family" and it could perform various tasks.The robot is linked to the Internet and can answer questions about weather and other subjects too.
It will go on sale to the public next year for 198,000 yen ($1,930; £1,150)




Monday, May 19, 2014

NTTDOCOMO will unveil its 2014 summer campaign with its new mobile devices....

As the summer starts in Japan,every year there's a Hi-Tech war in Japan. Every year on September , when the Tech giant Apple unveil their new mobile device( specifically "iPhone"),NTTDOCOMO has also plans to unveil its 2014 summer campaign with six smart phones, two tablets,two feature phones, one(easy-easy) RAKU-RAKU phone and one USB data terminal.

The summer campaign always have something new for consumer.For this time the feature has a diverse range of smart phone and high-speed data packet communication during VoLTE voice call.
so be ready to grab your smart phone this summer.



Popular Posts