Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label Paddy art. Show all posts
Showing posts with label Paddy art. Show all posts

Wednesday, July 16, 2014

उत्तरी जापान मा धान कला प्रदर्शन महोत्सव सम्पन्न

आओमोरी   प्रान्त, उत्तरपूर्वी जापान को  एक गाँउ मा धानको बोट प्रयोग गारी  धान माउन्ट फुजी चित्रण गरिएको छ।
यस बर्ष को आकर्षण भने गत वर्ष  युनेस्को विश्व सांस्कृतिक सम्पदा साइट मा पर्न सफल माउंट फुजि थियो |
धानको लम्बाई 140 मिटर लामो र 100 मिटर चौडा थियो | यस महोत्सव मा १० थॉरिका भिंदा भिन्दै रंग का धान रोपिएको थियो |
वीडियो हेर्ने को लगी यो लिंक मा जनुहोस् |


Popular Posts