Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label japan kyoto. Show all posts
Showing posts with label japan kyoto. Show all posts

Thursday, July 17, 2014

जापान को क्योटो मा रथ तान्ने पर्व ....( गिओं पर्व )

क्योटो बासिन्दा ले  जापानको पुरानो राजधानी क्योटोमा एक  महिना
लामो गिओं  (गर्मी महीना मा  मनाहीने पर्व ) पर्व को  एक उजागर सडकमा रंगी बिरंगी ध्वजा ले  सजाई महोत्सव को सुरुवात गरेकाछन । २३ टोली ले सहबागिता जनउने भएका छन| यो ऐतिहासिक पर्व, रथ मा बसेका बालक ले (परंपरागत पोसक मा सजिएका बालक ) रथ बाटा गंतव्य को बाटो देखाउदछ |

परंपरागत आफ्नो जँन्म थलो को  धुनमा  झुमेर मनीषहरु यस रथ ले तान्ने गर्दा छ |

यो वर्षको तिहार 50 वर्ष मा पहिलो पटक 2 प्रमुख परेड यो पर्व मा  हुनेछन्न|

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस .....





Popular Posts