Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Sunday, January 12, 2014

How to insert program in microchip controller (कसरी माइक्रो चिप कंट्रोलर मा प्रोग्राम रखने )

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले "कसरी माइक्रो चिप कंट्रोलर माँ प्रोग्राम रखने" विडियो लिएर आएको छू| 
सर्वप्रथम यो विडियो मा  प्रोग्राममा लगने सामग्री को बारे मा भन्नेछौ|

१.मिक्रोकंट्रोलोर चिप(Micro controller) x १
२.रेसिस्टर ( 4x300 ohm resistor 1 x 10 ohm  resistor )
३. पि बी एस स्विच बटन १x२
४. यल ई दी १x४
५. कपसिटर्स १x१



सर्वप्रथम तपाईंहरुले माथि लेखिएको सामान हरु लाई ,माथिल्लो दाया भागको  फ़ोटो मा जसरीनै तेस्को बहिरी बनओठले  फ़ोटो मा ढेकखाइएको जसरीनै बनाउनुहोस |
माथि लेखिएका सबै सामान हरुलाई जोड़ी सकेपछि फेरी तेस्को भित्री भागलाई दाया भागमा राखिएको फ़ोटो जसरीनै जोड्नुहोस् |
अब तपै हरुले यो बनाएको यल ई दी प्रोग्रामेबल बोर्ड लाई चाहे अनुसार को आफ्नोप्रोग्राम राखन सक्नु हुँने छ |


तल राखिएको विडियो चाही मैले बनाएको २ ओटा प्रोग्राम हरु एउटै
मिक्रोकंट्रोलर मा राखी टेस्ट गरिरहेको विडियो हो |




No comments:

Post a Comment

Popular Posts