Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label c programing. Show all posts
Showing posts with label c programing. Show all posts

Thursday, May 1, 2014

How to make a simple "Maze Game" using C# for beginners

Wondering how to make your first simple Game using C#. If you are new to programming world then may be you are wondering if You could actually make anything like a "GAME" in C language.
Of course, you can. Here I have again created a new tutorial video on how  to make  a simple "Maze Game" using C# for beginners.


Code 
using System;
using System.Collections.Generic;
using System.ComponentModel;
using System.Data;
using System.Drawing;
using System.Linq;
using System.Text;
using System.Windows.Forms;

namespace maze_game
{
    public partial class Form1 : Form
    {
        public Form1()
        {
            InitializeComponent();
            MoveToStart();
     
        }

        private void label1_MouseEnter(object sender, EventArgs e)
        {
            MessageBox.Show("Congratulation");
            Close();
        }
        private void MoveToStart()
        {
            Point startingPoint = panel1.Location;
            startingPoint.Offset(10, 10);
            Cursor.Position = PointToScreen(startingPoint);
        }

        private void label2_MouseEnter(object sender, EventArgs e)
        {
            MoveToStart();
        }
        int flag = 0;
        private void timer1_Tick(object sender, EventArgs e)
        {
            if (flag == 0)
            {
                label13.Enabled = true;
                label13.Visible = true;
                flag = 1;
            }
            else
            {
                label13.Enabled=false;
                label13.Visible=false;
                flag=0;
            }
        }
       

     

        

       
    }

}




Sunday, January 12, 2014

How to insert program in microchip controller (कसरी माइक्रो चिप कंट्रोलर मा प्रोग्राम रखने )

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले "कसरी माइक्रो चिप कंट्रोलर माँ प्रोग्राम रखने" विडियो लिएर आएको छू| 
सर्वप्रथम यो विडियो मा  प्रोग्राममा लगने सामग्री को बारे मा भन्नेछौ|

१.मिक्रोकंट्रोलोर चिप(Micro controller) x १
२.रेसिस्टर ( 4x300 ohm resistor 1 x 10 ohm  resistor )
३. पि बी एस स्विच बटन १x२
४. यल ई दी १x४
५. कपसिटर्स १x१



सर्वप्रथम तपाईंहरुले माथि लेखिएको सामान हरु लाई ,माथिल्लो दाया भागको  फ़ोटो मा जसरीनै तेस्को बहिरी बनओठले  फ़ोटो मा ढेकखाइएको जसरीनै बनाउनुहोस |
माथि लेखिएका सबै सामान हरुलाई जोड़ी सकेपछि फेरी तेस्को भित्री भागलाई दाया भागमा राखिएको फ़ोटो जसरीनै जोड्नुहोस् |
अब तपै हरुले यो बनाएको यल ई दी प्रोग्रामेबल बोर्ड लाई चाहे अनुसार को आफ्नोप्रोग्राम राखन सक्नु हुँने छ |


तल राखिएको विडियो चाही मैले बनाएको २ ओटा प्रोग्राम हरु एउटै
मिक्रोकंट्रोलर मा राखी टेस्ट गरिरहेको विडियो हो |




Sunday, December 8, 2013

Simple Led switch button in Nepali (सिम्पल यल ई दी स्विच बटन)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले सिम्पल यल ई दी स्विच बटन प्रोग्राम लिएर आएको छू| सर्वप्रथम यो सिम्पल यल ई दी स्विच बटन प्रोग्राममा लगने सामग्री को बारे मा भन्नेछौ|

१. माइक्रो  कंट्रोलर x १
२.पि बी यस स्विच बटन x 
३.३०० ohm  x  रेसिस्टर  ,१० ohm  x  रेसिस्टर 
४.यल ई दी  x 
५.सेरोलॉक x १




मैले मेरो ब्लॉग मा यो मा चाहिने सामग्री लेखिसके पछि तपाईहरु सहज रुपमा यो सामग्री जोड़न को लागि मैले सधै एस्को चित्र राख्दै आएको छू |
माथिल्लो फ़ोटो मा देखाइएको जसरी यसको बाहिरी भाग भनौनु होस | र भित्री भाग चाही दाया भाग मा देखाई को जसरी, माथिल्लो भाग मा लेखिएको सामग्री हरु लाई जोड्नु होस| मैले मेरो कुनै पनि ब्लॉग मा code शेयर गरेको  छैन तर तपाईहरु लाई प्रोग्राम चाहीएको  खंडमा मलाई मेल गर्न सक्नुहुनेछ| 

तल राखिएको विडियो चाही मैले बनाएको  सिम्पल यल ई दी स्विच बटन प्रोग्राम को हो| 


Saturday, December 7, 2013

Programmable Led and speaker combination in Nepali ( यल ई दी र स्पीकर को कॉम्बिनेशन)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले यल ई दी र स्पीकर को कॉम्बिनेशन बाट कसरी साउंड र लाइट बाल्ने भन्ने प्रोग्राम लिएर आएको छू| यस्तो कॉम्बिनेशन बिशेष गारी ऑटोमेटेड पार्किंग लोट, एम्बुलेंस र अरु थुप्रै मैकेनिकल डिवाइस हरु मा प्रयोग गरिन्छ |
सर्वप्रथम यो यल ई दी र स्पीकर को कॉम्बिनेशन मा लगने सामग्री को बारे मा भन्नेछौ|


१.स्पीकर (बुज़र )
२.५.६ x २  रेसिस्टर  ,३ x १ रेसिस्टर 
३. पि बी यस स्विच बटन x ३
४.यल ई दी  x १
५.यस यस आर x १
६.ट्रांजिस्टर x १
७.सेरोलॉक x १
८. माइक्रो  कंट्रोलर x १




माथिल्लो फ़ोटो मा देखाइएको जसरी यसको बाहिरी भाग भनौनु होस | र भित्री भाग चाही दाया भाग मा देखाई को जसरी, माथिल्लो भाग मा लेखिएको सामग्री हरु लाई जोड्नु होस| र मैले मेरो कुनै पनि ब्लॉग मा code शेयर गरेको  छैन तर तपाईहरु लाई प्रोग्राम चाहीएको  खंडमा मलाई मेल गर्न सक्नुहुनेछ| र मैले अगि भन्ने को जस्तै यो प्रोग्रम्म  ऑटोमेटेड पार्किंग लोट, एम्बुलेंस र अरु थुप्रै मैकेनिकल डिवाइस हरु मा प्रयोग गरिन्छ |

 तल राखिएको विडियो चाही मैले भनिएको प्रोग्राम को हो| 





Saturday, November 30, 2013

कसरी प्रोग्रामेबल स्पीकर बनाउने (how to make a programmable speaker)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई | आज म अर्डिनो प्रयोग गारी स्पीकर मा कसरी साउंड रखना सक्छौ भन्ने कुरा यहाँ लिएर आएको छु|सर्वप्रथम  आज प्रोग्रामेबल स्पीकर  मा चाहिने सामग्री को बारेमा लेखनेछौ |

 १अर्डिनो x १(Arduino)
 २.रेसिस्टर ( 4 x  10 k ohm resistor 1 x 1k ohm  resistor )
 3.वायरिंग केबल (wiring cable)
४.ट्रांजिस्टर १ x  १ (Transistor)
५.PBS स्विच बटन 1x3



र साथीहरु आज मैले यो प्रोग्रामेबल स्पीकर को डिस्क्रिप्शन लेखनु पर्छा जस्तो मलाई लाग्दैन किनभने यस पटक मैले विडियोमा  स्टेप बई स्टेप भन्नाउने प्रक्रिया खिचेको छू
तल राखिएको विडियो चाही मैले बनाएको प्रोग्रामेबल स्पीकर को डिज़ाइन हो |



Saturday, November 23, 2013

Programmable LED in Nepali (प्रोग्रामेबल Light नेपाली भाषा मा ..)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई| आज म यल इ दी (LED (Light emitting diodes)) को नया प्रोग्रामिंग डिज़ाइन लिएर आको छू |मैले यो यल इ दी  डिज़ाइन वेंडिंग मशीन अर्थात Vending machine माँ राखिने बत्ती को कल्पना गारी बनाएको हो |सर्वप्रथम यो  यल इ दी डिज़ाइन  मा चाहिने सामग्री को बारेमा लेखनेछौ |


 १. यल इ दी(LED) 1x8
 २सिरेमिक रेसोनतोर Ceramic Resonators सरलॉक 1x1
 3.वायरिंग केबल (wiring cable)
४..रेसिस्टर ( 8 x  240 ohm resistor 2 x 4.7 K ohm  resistor )
५.PBS स्विच बटन 1x2
६ PIC माइक्रो कंट्रोलोर 1x1


सर्वप्रथम मैले यहाँ दाया भाग मा मैले बनाएको यल इ दी डिज़ाइन  को फोटो देखाएको छु |मैले यहाँ देखाएको जसरीनै  यल ई दी को लेआउट तयार गर्नुहोस र बाँया बगमा देखाएको जसरीनै यल ई दी को भित्री भागःवायरिंग केबल ले जोड्नुहोस् |



बिसेस्त मैले यो लेआउट भाग तैयारी सकिएपछि PIC माइक्रो कंट्रोलोरमा प्रोग्राम राखेको हूँ | तपाई हरुले ले रोजे अनुसार को सॉफ्टवेयर बाटप्रोग्राम माइक्रो कंट्रोलोर मा रक्खन सक्नुहुनेछ |
 तर मेरो सन्दर्भ  मा भन्नु पर्दा मैले MPLAB भन्ने सॉफ्टवेयर बाट प्रोग्राम राखेको छू |
तल राखिएको विडियो चाही मैले बनाएको यल इ दी डिज़ाइन को हो|








Sunday, November 10, 2013

Led cube in Nepali (यल इ दी क्यूब नेपाली भाषा मा ..)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई | आज म यल इ दी क्यूब(LED (Light emitting diodes) cube ) ४*४*४ बनाउने प्रक्रिया बताउनेछु |सर्वप्रथम यल इ दी क्यूब मा चाहिने सामग्री को बारेमा लेखनेछौ |
 १. यल इ दी(LED) *६४
 २.मिक्रोकंट्रोलोर चिप(Micro controller) x २
 3.वायरिंग केबल (wiring cable)
४.कपसिटर्स x २(Capacitors)
५.अर्डिनो x १(Arduino)
६.रेसिस्टर ( 20 x  100 ohm resistor 1 x 1 ohm  resistor )
 ७.ट्रांजिस्टर १ x ४(Transistor)


सर्वप्रथम मैले यहाँ दाया भाग मा यल इ दी को फोटो देखाएको छु |
 यो यल इ दी को एनोड(Anode) (+) भागलाई बंगाउनुहोस् र तेसाईगरी सबै बंगाइएका यल इ दी को एनोड भगलाई ४ वटा को दर ले जोड्दै जानुहोस|
 तल बायाँ तर्फा देखाइएको फोटो जसरीनै गर्नुहोस | सबै जोडिएका यल इ दी लाई ४*४*४ को रेश्यो ले फोटो मा देखाइएको जसरी क्यूब को आकार दिनिहोस |

अब,यल इ दी बनाउने बोर्ड मा रेसिस्टर ,टाँसिस्टर ,कपसिटर्स र मिक्रोकंट्रोलोर लाई तल दिएको चित्र को आदर मा वायरिंग केबल ले जोड्नुहोस् | अन्तिममा अर्डिनो लाई बोर्ड मा राखी ,अर्डिनो सॉफ्टवेयर इंटरनेट बाटा डाउनलोड गर्नुहोस र तपाईंहरूले चाहे अनुसार को प्रोग्राम टाइप गारी यल इ दी क्यूब को डिज़ाइन गर्नसक्नु हुनेछ|











समग्र मा भन्नु पर्दा,दाया भागमा  राखिएको फोटो चाही स्टेप १,२,३,४
क्रमस इ दी क्यूब बनाउने प्रक्रिया हो |

 तल राखिएको विडियो चाही मैले बनाएको यल इ दी क्यूब को हो|



Popular Posts