नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई | आज म अर्डिनो प्रयोग गारी स्पीकर मा कसरी साउंड रखना सक्छौ भन्ने कुरा यहाँ लिएर आएको छु|सर्वप्रथम आज प्रोग्रामेबल स्पीकर मा चाहिने सामग्री को बारेमा लेखनेछौ |
१अर्डिनो x १(Arduino)
२.रेसिस्टर ( 4 x 10 k ohm resistor 1 x 1k ohm resistor )
3.वायरिंग केबल (wiring cable)
४.ट्रांजिस्टर १ x १ (Transistor)
५.PBS स्विच बटन 1x3
र साथीहरु आज मैले यो प्रोग्रामेबल स्पीकर को डिस्क्रिप्शन लेखनु पर्छा जस्तो मलाई लाग्दैन किनभने यस पटक मैले विडियोमा स्टेप बई स्टेप भन्नाउने प्रक्रिया खिचेको छू
तल राखिएको विडियो चाही मैले बनाएको प्रोग्रामेबल स्पीकर को डिज़ाइन हो |





No comments:
Post a Comment