Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Sunday, December 8, 2013

Simple Led switch button in Nepali (सिम्पल यल ई दी स्विच बटन)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले सिम्पल यल ई दी स्विच बटन प्रोग्राम लिएर आएको छू| सर्वप्रथम यो सिम्पल यल ई दी स्विच बटन प्रोग्राममा लगने सामग्री को बारे मा भन्नेछौ|

१. माइक्रो  कंट्रोलर x १
२.पि बी यस स्विच बटन x 
३.३०० ohm  x  रेसिस्टर  ,१० ohm  x  रेसिस्टर 
४.यल ई दी  x 
५.सेरोलॉक x १




मैले मेरो ब्लॉग मा यो मा चाहिने सामग्री लेखिसके पछि तपाईहरु सहज रुपमा यो सामग्री जोड़न को लागि मैले सधै एस्को चित्र राख्दै आएको छू |
माथिल्लो फ़ोटो मा देखाइएको जसरी यसको बाहिरी भाग भनौनु होस | र भित्री भाग चाही दाया भाग मा देखाई को जसरी, माथिल्लो भाग मा लेखिएको सामग्री हरु लाई जोड्नु होस| मैले मेरो कुनै पनि ब्लॉग मा code शेयर गरेको  छैन तर तपाईहरु लाई प्रोग्राम चाहीएको  खंडमा मलाई मेल गर्न सक्नुहुनेछ| 

तल राखिएको विडियो चाही मैले बनाएको  सिम्पल यल ई दी स्विच बटन प्रोग्राम को हो| 


No comments:

Post a Comment

Popular Posts