सर्वप्रथम यो यल ई दी र स्पीकर को कॉम्बिनेशन मा लगने सामग्री को बारे मा भन्नेछौ|
१.स्पीकर (बुज़र )
२.५.६ x २ रेसिस्टर ,३ x १ रेसिस्टर
३. पि बी यस स्विच बटन x ३
४.यल ई दी x १
५.यस यस आर x १
६.ट्रांजिस्टर x १
७.सेरोलॉक x १
८. माइक्रो कंट्रोलर x १
माथिल्लो फ़ोटो मा देखाइएको जसरी यसको बाहिरी भाग भनौनु होस | र भित्री भाग चाही दाया भाग मा देखाई को जसरी, माथिल्लो भाग मा लेखिएको सामग्री हरु लाई जोड्नु होस| र मैले मेरो कुनै पनि ब्लॉग मा code शेयर गरेको छैन तर तपाईहरु लाई प्रोग्राम चाहीएको खंडमा मलाई मेल गर्न सक्नुहुनेछ| र मैले अगि भन्ने को जस्तै यो प्रोग्रम्म ऑटोमेटेड पार्किंग लोट, एम्बुलेंस र अरु थुप्रै मैकेनिकल डिवाइस हरु मा प्रयोग गरिन्छ |
No comments:
Post a Comment