Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Saturday, December 7, 2013

Programmable Led and speaker combination in Nepali ( यल ई दी र स्पीकर को कॉम्बिनेशन)

नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई  | आज मैले यल ई दी र स्पीकर को कॉम्बिनेशन बाट कसरी साउंड र लाइट बाल्ने भन्ने प्रोग्राम लिएर आएको छू| यस्तो कॉम्बिनेशन बिशेष गारी ऑटोमेटेड पार्किंग लोट, एम्बुलेंस र अरु थुप्रै मैकेनिकल डिवाइस हरु मा प्रयोग गरिन्छ |
सर्वप्रथम यो यल ई दी र स्पीकर को कॉम्बिनेशन मा लगने सामग्री को बारे मा भन्नेछौ|


१.स्पीकर (बुज़र )
२.५.६ x २  रेसिस्टर  ,३ x १ रेसिस्टर 
३. पि बी यस स्विच बटन x ३
४.यल ई दी  x १
५.यस यस आर x १
६.ट्रांजिस्टर x १
७.सेरोलॉक x १
८. माइक्रो  कंट्रोलर x १




माथिल्लो फ़ोटो मा देखाइएको जसरी यसको बाहिरी भाग भनौनु होस | र भित्री भाग चाही दाया भाग मा देखाई को जसरी, माथिल्लो भाग मा लेखिएको सामग्री हरु लाई जोड्नु होस| र मैले मेरो कुनै पनि ब्लॉग मा code शेयर गरेको  छैन तर तपाईहरु लाई प्रोग्राम चाहीएको  खंडमा मलाई मेल गर्न सक्नुहुनेछ| र मैले अगि भन्ने को जस्तै यो प्रोग्रम्म  ऑटोमेटेड पार्किंग लोट, एम्बुलेंस र अरु थुप्रै मैकेनिकल डिवाइस हरु मा प्रयोग गरिन्छ |

 तल राखिएको विडियो चाही मैले भनिएको प्रोग्राम को हो| 





No comments:

Post a Comment

Popular Posts