Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label Nepali community in japan. Show all posts
Showing posts with label Nepali community in japan. Show all posts

Sunday, July 27, 2014

१८ औ रोंधी साँझ कार्यक्रम आउँदो अगस्त १० तारिखका गरिने.......

"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आउदो अगस्त १० तरिकका दिन १८ औ रोधी साज सम्पन्न गरिने जानकारी आयोजक तमु धी जापान ले जनाएका छन | साथै  तमु जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले यो कार्यक्रम को आयोजन गर्दै आएका छन  ।
१८ औ रोंधी साँझ कार्यक्रमका लागि अमेरिका देखि चर्चित आधुनिक गायक नरेंद्र प्याशी आउने भएका छन|कार्यक्रम  मा लोकल ब्याण्ड "दुम्ब्स स्किल " र लोकल कलाकार "सुदिन गुरुंग " का साथै अन्य संस्कृति झलकने कार्यक्रम देखाउने हाम्रा श्रोत ले बताएका छन|

१८ औ रोधी साँझ हेर्ने नछुटाउनु होला !!!
मिति  : २०१४ , अगस्त १० (आइतबार)
समय : ४ भजे देखि 
स्थान : मेगुरो कुनमिन सेंटर हल, मेगुरो 
आयोजक : तमु धिं जापान 



Popular Posts