दीपावलीको अवसर पारेर फ्लिम "हैप्पी न्यू ईयर" को रिलीज़ को पर्खाइमा बसेको फ्लिमका अभिनेताहरु लाई एका एक अंडरवर्ल्ड बाट धम्कीले भरिएको फ़ोन कॉल आएपछि अहिले बॉलीवुड को माहोल स्ताब्द छ |
शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनीको घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की आए पश्च्यात "हैप्पी न्यू ईयर " का अभिनेता हरु लाई एका एक येस्तो कॉल आउन थालेको श्रोत को दाबी छ ||
त्यसै गारी सोहि फ्लिमका अभिनेता बबन ईरानीलाई पनि धम्की आएको र बबन ईरानीलाई अहिले पुलिस प्रोटेक्शन दिएको श्रोतको दाबी छ | त्यसै गारी बबन ईरानीलाई धम्की आएको तीन दिन पछी सोहि फ्लिमका नायक सोनू सूद लाई पनि अंडरवर्ल्डका रवि पुजारु बाट कॉल आएको र अहिले उनलाई प्रहरी सुरक्षा दिएको जानकारी संचार माध्यममा आएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
Showing posts with label page 3. Show all posts
Showing posts with label page 3. Show all posts
Tuesday, September 2, 2014
Tuesday, August 26, 2014
बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...
इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Labels:
bollywood,
bollywood news,
bollywood page 3,
king of bollywood,
page 3,
page3,
shahrukh khan,
shahrukh khan life threaten
Thursday, August 21, 2014
बॉलीवुडमा पनि लाग्यो ए एल यस आइस बकेट चैलेंज (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै बॉलीवुडका चर्चित हस्तीहरु)...
पश्चिमी देश बाट सुरु भएको यो नौलों अभियान अहिले एशिया महादेश मा पानी लहरै आएको छ र अहिले सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge) अहिले इंडिया को फिल्मी संसार बॉलीवुड मा पनि वायरल बन्दैछ |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन ले आफ्नो पिता श्री अमिताब बचन, शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |

bollywood Ice Bucket Challenge,
bollywood news,
Ice Bucket Challenge,
page 3,
page3
बलिवुड कलाकार अनुपम खेर काठमांडौमा
भारतीय चलचित्र क्षेत्रका अभिनेता, चलचित्र निर्माता तथा निर्देशक अनुपम खेर काठमाडौं आएका छन्। कोसेली फाउन्डेसनले गर्ने च्यारिटी कार्यक्रममा सहभागी हुन अभिनेता खेर मध्यानह्न काठमाडौं ओर्लिएका हुन।
खेरले राजधानीको शान्तिनगरमा रहेको कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका १ सय २० बढी बालबालिकाहरुको अध्ययनमा सहयोग पुर्याउन आफ्नो दमदार प्रस्तुती दिनेछन्। हालै मात्र भारतीय कलर्स टेलिभिजन मार्फत आफ्नो 'शो' लिएर दर्शकसामु देखा परेका अनुपमले राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा करीब दुई घण्टाको आफ्नो एकल प्रस्तुति दिनेछन्। उक्त प्रस्तुतिमा खेरले बलिउड क्षेत्रमा आफ्नो करियरको उतार चढाबका बारेमा दर्शकसामु बाड्नेछन्।
Friday, August 15, 2014
बलिवुड चलचित्र "मेरी कोम" मा अभिनय गरेका नेपाली कलाकार सुनिल थापाको प्रशंसा
नेपाली अभिनेता सुनिल थापाले बलिउड पुनरागमनमै प्रशंसा बटुलेका छन् । आफू अभिनित पछिल्लो सिनेमा 'मेरी कोम'को म्युजिक लन्च समारोहमा प्रियंका चोपडाले थापाको खुलेर प्रशंसा गरेकी हुन् । भारतीय बक्सर मेरी कामको उक्त बायोपिकमा प्रियंकाले मेरी र सुनिलले मेरीको गुरुको भूमिकामा अभिनय गरेका छन् । ‘थापा सर कडा मिहेनत गर्ने र लागिपर्ने एक्टर हुनुहुन्छ’ मुम्बइको आइटीसी मराटा होटलमा प्रियंकाले भनेकी थिइन् । संजयलीला भन्सालीद्धारा निर्मित फिल्मका निर्देशक उमंग कुमारका साथमा आफैले संचालन गरेको कार्यक्रममा प्रियंकाले थापालाई सोधिन् –नेपालका सुपरस्टार सुनिल थापा सरले यसमा कोचको रोल खेल्नुभएको छ । थापा सर हामीसँग काम गर्दा हजुरलाई कस्तो अनुभव भयो ?’ थापाले परिचित लवजमा भने –रमाइलो लाग्यो, खुशि लाग्यो, एक्टिङ सँगै फिजिकल वर्क बढी थियो । तपाईंको पन्चले म घाइते पनि भएको थिएँ । गल्फर्स एल्बो (कुइनाको बायाँपट्टी सड्केको) थियो ।’ सुनिलले सो अवसरमा सहभागि मेरी कोमलाई आगामी एसियन गेमको सफलताको कामना गरे । उनले मेरी कोमले एसियन गेम जितेपछि निर्देशक उमंग कुमारलाई मेरी कोम २ बनाउन समेत निर्देशन दिए । उक्त अवसरमा प्रियंकाले सुनिलको जुँगादारीलाई लिएर ठट्टा पनि गरिन् । ‘दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ । योङ बन्नैका लागि दारीजुँगा खौरिनुभएको हो ?’ प्रियंकाले ठट्टा गरिन् । थापाले ठट्टामै दारीजुँगा पाल्ने जवाफ दिए । आउँदो सेप्टेम्बर ५ मा फिल्म रिलिज हुँदैछ । फिल्मको नेपाल वितरण अधिकार आदेश शाक्य र गीतकार तथा संचारकर्मी नरेशदेव पन्तले पाएका छन् । फिल्मको विश्व प्रिमियर भने क्यानडाको मन्ट्रियल फिल्म फेस्टिभलमा हुने भएको छ ।
Thursday, August 14, 2014
स्व.श्रीकृष्ण श्रेष्ठको चलचित्र "कोहिनूर"को एक साताको आम्दानी
'कोहिनुर'ले पहिलो साता अनुमानित १ करोड ६० लाख ग्रस कारोबार गरेको छ । मुलुकका ५० पर्दाबाट फिल्मले आक्रामक कमाइ गरेको हो । बुधबार १४ लाख सिंगल डे ग्रस छ । यो कूल आम्दानीमा सिनेमाले काठमाडौं टेरिटोरीबाट मात्र ९० लाख ग्रस कमाएको छ । बाँकी ७० लाख मोफसलका सिंगल थिएटरको योगदान रह्यो । तर, लगातारको वर्षाका कारण विहिबार अकुपेन्सीमा केही गिरावट देखिएको छ । अन्य नेपाली सिनेमा रिलिज नभएको र बलियो वर्ड अफ माउथले फिल्मले दोस्रो साता २ करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । वितरक सुनिल मानन्धरले यो कूल कलेक्सनको नेट आम्दानी १ करोड ४० लाख रहेको बताए । कोहिनुर वर्ष २०७१ को सर्वाधिक कमाउने फिल्म बनेको छ । निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठ निधनको कारण आइतबारदेखि कलेक्सन उकालो लागेको थियो । तर, शुक्रबार र शनिबार कलेक्सन कमजोर थियो । अन्य फिल्म सीसा, बलिउडको इन्टरटेनमेन्टले भने कमजोर ब्यापार गरेका छन् ।
Wednesday, August 13, 2014
बलिवुडका कलाकारहरु मध्ये कसको कति शैक्षिक योग्यता
राजनितीमा मात्रै होईन । हरेक क्षेत्रमा केही यस्ता मान्छे छन् जसले कम शैक्षिक योग्यता भएर पनि आफ्नो उच्च क्षमता प्रस्तुत गरेका छन् । अभिताभ बच्चन, विद्या वालान, अमिषा पट्टेल, पि्रति जिन्टा जस्ता उच्च शिक्षा हासिल गरेका कलाकार मात्रै छैनन् बलिउडमा । करिना कपुर र दिपिका पादुकोण जस्ता करिअर बनाउने क्रममा पढाई छाडेकाहरुले पनि राम्रै गरेका छन् ।
बंैग्लोरको माउण्ट कार्मल कलेजमा पढ्दा पढ्दै मोडलिङमा लागेकी दिपिकाले करिअरकै कारण पढाई छाडेकी थिईन् । पछि उनले घरमै बसेर स्नातक गर्ने योजना बनाए पनि पूरा हुन सकेन ।
अभिनेता शाहरुख खान दिल्लीको प्रसिद्ध कलेज हंशराजका विद्यार्थी हुन् । अर्थशास्त्रमा स्नातक गरेपछि उनले जामिया मिलिया ईस्लामिक कलेजमा मास कम्युनिकेशनमा स्नातकोत्तरका लागि भर्ना भएका थिए, ब्यस्तताकै कारण पूरा गर्न पाएनन् ।
स्कुल पढ्दैदेखि अमिर खानको दिमागमा अभिनयको भूत चढेको थियो । स्कुलको पढाई केही होईन । जे गर्नुछ अभिनयमै गर्नुपर्छ भन्ने मान्यता राख्थे उनि । प्लस टु पढ्दा पढ्दै अभिनय सुरु गरेका अमिर त्यसपछि कलेज फर्केनन् । ग्वालियरको सिन्धिया स्कुल पढेका सलमान खानले कलेज जीबनमा तीनवटा कलेजमा भर्ना भए । पछिल्लो पटक बान्द्रा स्थित नेशनल कलेजमा भर्ना भएका सलमान पनि पढाईलाई निरन्तरता नदिने नायकका रुपमा चिनिन्छन् ।
कलेज पढ्दैताक टेलिभिजनमा काम गर्थिन विद्या वालान । करिअरकै कारण पढाई छोडिनन् उनले । सेन्ट जेभियर कलेजवाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् उनले । पछिल्लो पुस्ताका पढेका कलाकार मध्ये अर्का हुन् जोन अब्राहम । मुम्बईको जय हिन्द कलेजवाट स्नातक गरेका जोनले मुम्बई एजुकेशनल ट्रष्टवाट एमबीए गरेका छन् । स्कुलको पढाईसके लगत्तै फिल्ममा प्रवेश गरेकी थिईन् आलिया भट्ट । सन २०१२ मा निर्माण भएको ‘स्टुडेन्ट अफ द ईयर’ वाट फिल्ममा प्रवेश गरेकी आलियाले पनि त्यसपछि कलेज जाने समय पाएकी छैनन् ।
क्याटरिना कैफको बालापन १८ मुलुकमा घुमेरै बित्यो । लगातार ट्राभलिङको कारण उनले कहिल्यै स्कुल पढन पाईनन् । घरायशी शिक्षकको सहायताले घरमै पढेकी क्याटरिना १४ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरिसकेकी थिईन् । प्रारम्भको पढाई लखनउमा गरेकी पि्रयंका चोपडाले प्लटु अध्ययन अमेरिकावाट गरेकी छिन् । जय हिन्द कलेजमा भर्ना भएकी पि्रयंकाको पनि स्नातक गर्ने योजना अभिनयले तुहाईदियो ।
स्कुल पढ्दा कहिल्यै अभिनयको वारेमा नसोचेकी सोनाक्षी सिन्हाले मुम्बईको श्रीमाठी नाठीबाई दामोदर ठाकरे ओमन युनिभर्सिटीवाट फेशन डिजाईनमा स्नातक गरेकी छिन् । बम्बे स्कटिङ स्कुलको पढाई सकेपछि एचआर कलेज भर्ना भएका रणबीर कपुरले पढाईलाई विचमै छाडेर अभिनय पढ्नका लागि न्युयोर्क गएका थिए । न्युयोर्कवाट फर्किए लगत्तै अभिनय सुरु गरेका रणबीरसंग पनि कलेज फर्किने समय छैन ।
Tuesday, August 12, 2014
तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न( फोटो फिचर र भिडियो सहित)
टोकियो:- गत आईतबार अगस्ट १० तारिकको दिन टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न भयो I उक्त सास्कृतिक कार्यक्रममा अथिति कलाकारको रुपमा अमेरिका बाट चर्चित गाएक नरेन्द्र प्यासीलाई आमन्त्रण गरिएको थियो भने कार्यक्रम जापानका लागि नेपाली राजदूत डा•मदन कुमार भट्टराईले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो I
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परम्परा हराउँछ ,परम्परा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आयोजना गरिएको रोधी साँझमा आमन्त्रित कलाकार नरेन्द्र प्यासीले आफ्ना चर्चित अनि नया पुरानो गरि करिब दर्जन जति गित गाएर दर्शकहरुलाई मंन्त्रमुग्ध बनाएका थिए I
प्यासीका साथ साथै स्थानीय कलाकारहरु अमर गुरुङ,सुदिन गुरुङ,डम्ब स्किल ब्याण्ड, युक्तमान गुरुङ,बिमला गुरुङ,रिता गुरुङ लगायत अन्य कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए I साथै कार्यक्रममा आयोजकको तर्फबाट आमन्त्रित र स्थानीय कलाकारहरुलाई प्रमाण पत्र र खादा लगाई सम्मान पनि गरिएको थियो I

तमु जातिमा सदिऔ देखि चलि आएको रोधी बस्ने परम्परालाई जापानमा बसोबास गर्ने तमुहरुले प्रतेक वर्ष "रोधी साँझ"कार्यक्रम गरि आफ्नो गाँउ घरमा हुने रोधी परम्पराको झल्को दिने गरेका छन् I
स्मरण रहोस जापानबासी तमुहरुले आफ्नो संस्कृति र परम्परा जोगाई राख्नको लागि प्रतेक वर्ष गरिने "ल्होछार साँझ"र "रोधी साँझ"लाई दशकौ देखि निरन्तरता दिइराखेका छन् I
Sunday, August 10, 2014
१८ औ रोधी साँझ भव्यताका साथ सम्पन्न..
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आइतबार अगस्त १० तारिक का दिन तमु धी जापान ले आफ्नो १८ औ रोधी साँझ भव्यता का साथ मनाएका छन | मौसम को खराबी ले गर्दा अपेक्षा गरे जस्तो दर्शक हरु को घुइचो नभएता पनि कार्यक्रम लाई भव्यताका साथ सफल पर्न उपस्थित दर्शक महानुभाव हरुले आ आफ्नो ठाउँ बाट ग़ीत गएर , नाचेर कार्यक्रम लाई भव्य बनाएका थिए |.
क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील " ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे र साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |

Subscribe to:
Comments (Atom)
Popular Posts
-
Wondering how to make your first simple Game using C#. If you are new to programming world then may be you are wondering if You could actual...
-
Yet another programing video. This time, I have made a Stop watch. And this video is a tutorial on "how to make STOP WATCH using C#...
-
Two members of the popular idol girls group AKB48 were attacked by a saw-wielding man at a fan event.Rina Kawaei, 19, and Anna Iriyama, 18...
-
बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे"...
-
Nepal Sports Journalists Forum has announced the Pulsar player of the year nominees in different category which include: Popular male Po...
-
There's lots of Nepali short movie coming up these days in you Tube but only very few of them worth's sharing. "Hunted 106...
-
Yet another tutorial video for all those beginners who loves programming. In this video, I have created a personal calender and of course if...
-
Have you ever had any problem of slow internet while sitting on a train or having no service on your phone while passing through the subway...
-
This video is a tutorial on "how to make Web browser using C#". Lots of programmer in their starting phase wants to create their...
-
Toranla , One of the great festival of Thakali community. The festival Toranla is observed for seven days but whereas rituals last for only...