क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील " ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे र साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |












































No comments:
Post a Comment