Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label tamu dhin japan. Show all posts
Showing posts with label tamu dhin japan. Show all posts

Sunday, August 10, 2014

१८ औ रोधी साँझ भव्यताका साथ सम्पन्न..

"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आइतबार अगस्त १० तारिक का दिन तमु धी जापान ले आफ्नो १८ औ रोधी साँझ भव्यता का साथ मनाएका छन | मौसम को खराबी ले गर्दा अपेक्षा गरे जस्तो दर्शक हरु को घुइचो नभएता पनि कार्यक्रम लाई भव्यताका साथ सफल पर्न उपस्थित दर्शक महानुभाव हरुले आ आफ्नो ठाउँ बाट ग़ीत गएर , नाचेर कार्यक्रम लाई भव्य बनाएका थिए |.
क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील "  ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे  र  साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |



Popular Posts