Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label bollywood news. Show all posts
Showing posts with label bollywood news. Show all posts

Tuesday, August 26, 2014

बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...

इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |

गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |






Thursday, August 21, 2014

बॉलीवुडमा पनि लाग्यो ए एल यस आइस बकेट चैलेंज (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै बॉलीवुडका चर्चित हस्तीहरु)...

पश्चिमी देश बाट सुरु भएको यो नौलों अभियान अहिले एशिया महादेश मा पानी लहरै आएको छ र अहिले सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge) अहिले इंडिया को फिल्मी संसार बॉलीवुड मा पनि वायरल बन्दैछ |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन  ले आफ्नो पिता श्री अमिताब बचन,  शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |




Saturday, August 9, 2014

बलिवुड बादशाह शाहरुख खान नेपाल आउने

    बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन्। अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो।
उनी कान्साई नेरोल्याक पेन्टस्का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित 'डान्स विथ डन' अफर ल्याएको छ। उनी दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ। 'शाहरुख खान हाम्रो कम्पनीका ब्रान्ड एम्बेसडर हुन्', नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्यप्रकाशले नागरिकन्युजसँग भने, 'उनी काठमाडौं आउने मिति कार्तिकका लागि निर्धारण गरिएको छ।'आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्। 


Popular Posts