Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label page3. Show all posts
Showing posts with label page3. Show all posts

Tuesday, September 2, 2014

हिन्दी चलचित्र "हैप्पी न्यू ईयर " का अभिनेता हरु लाई एका एक अंडरवर्ल्ड बाट धम्की ले भरिएको कॉल आउने थाल्यो ....

दीपावलीको अवसर पारेर फ्लिम "हैप्पी न्यू ईयर" को रिलीज़ को पर्खाइमा बसेको फ्लिमका अभिनेताहरु लाई एका एक अंडरवर्ल्ड बाट धम्कीले भरिएको फ़ोन कॉल आएपछि अहिले बॉलीवुड को माहोल स्ताब्द छ |

शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनीको घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की आए पश्च्यात "हैप्पी न्यू ईयर " का अभिनेता हरु लाई एका एक येस्तो कॉल आउन थालेको श्रोत को दाबी छ ||

त्यसै गारी सोहि फ्लिमका अभिनेता बबन ईरानीलाई पनि धम्की आएको र बबन ईरानीलाई अहिले पुलिस प्रोटेक्शन दिएको श्रोतको दाबी छ | त्यसै गारी बबन ईरानीलाई धम्की आएको तीन दिन पछी सोहि फ्लिमका नायक सोनू सूद लाई पनि अंडरवर्ल्डका रवि पुजारु बाट कॉल आएको र अहिले उनलाई प्रहरी सुरक्षा दिएको जानकारी संचार माध्यममा आएको छ |

थप जानकारी वीडियो मा हेर्नुहोस |





Tuesday, August 26, 2014

बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...

इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |

गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |






Thursday, August 21, 2014

बॉलीवुडमा पनि लाग्यो ए एल यस आइस बकेट चैलेंज (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै बॉलीवुडका चर्चित हस्तीहरु)...

पश्चिमी देश बाट सुरु भएको यो नौलों अभियान अहिले एशिया महादेश मा पानी लहरै आएको छ र अहिले सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge) अहिले इंडिया को फिल्मी संसार बॉलीवुड मा पनि वायरल बन्दैछ |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन  ले आफ्नो पिता श्री अमिताब बचन,  शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |




Saturday, August 9, 2014

बलिवुड बादशाह शाहरुख खान नेपाल आउने

    बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन्। अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो।
उनी कान्साई नेरोल्याक पेन्टस्का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित 'डान्स विथ डन' अफर ल्याएको छ। उनी दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ। 'शाहरुख खान हाम्रो कम्पनीका ब्रान्ड एम्बेसडर हुन्', नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्यप्रकाशले नागरिकन्युजसँग भने, 'उनी काठमाडौं आउने मिति कार्तिकका लागि निर्धारण गरिएको छ।'आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्। 


Tuesday, June 24, 2014

जुन २९ तारिक टोकियोमा बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी" प्रदशन हुने

      नेपाली चलचित्र उद्दोगमा पछिल्लो समयमा    अपबात रुपमा मात्र उत्कृस्ट चलचित्र बन्ने गरेको 
छ यस्तैमा बच्चा देखि पाको सम्मका सबै उमेर समुहका दर्शकले एकदम मन पराएको अर्थात् दर्शकको चाहना भएको चलचित्र हो "कबड्डी" नेपालमा अत्यधिक सफलता प्राप्त गरेको,दर्शकको अपार माया पाएको तथा नेपाल बाहिर पनि दर्शकले अत्यन्त मन पराएको र अत्यधिक माग भएको चलचित्र कबड्डी अन्तत जापानमा पनि प्रदशन हुने भएको छ I 
जापानमा बसोबास गर्ने नेपालीहरुको  उत्कृस्ट नेपाली चलचित्र हेर्ने चाहनालाई  मध्य नजर गरि तथा जापानमा पनि सो चलचित्रको अत्यधिक माग भएकोले जापानमै बसोबास गर्ने अनिल थापा,अन्जु श्रेष्ठ र बिक्रम खत्री मिलेर बहुचर्चित  नेपाली कथानक चलचित्र "कबड्डी"प्रदशन गर्न लागिएको हो I
  टोकियोको मेगुरो स्थित कुमिन सेन्टर हलमा जुन २९ तारिक आईतबार साँझको ६ बजे बाट उक्त चलचित्र प्रदशन हुने कुरा अनिल थापाले सहयात्री जापान लाई जानकारी गराए साथै जापानमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीलाई सो चलचित्र हेर्न आइदिनु हुन् अनुरोध पनि गर्नुभयो I 
कमेडी बेसमा आधारित उक्त चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत र रिस्मा गुरुङको दमदार अभिनय रहेको छ I (थप जानकारीको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला:-)
Anju Shrestha =070-1325-3415
Anil Thapa =080-1208-0800
Bikram Khatri=080-3575-4061 



Wednesday, June 4, 2014

'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem.

'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem. The song has been on an amazing journey. Starting in Brazil in 2013, The World Is Ours has inspired 120 musicians and producers, 300 hours of studio time to create 24 localized versions for 175 markets, literally bringing Brazil to the World and the World back to Brazil. This is the World's Remix featuring artists from around the world.



The song has the World's remix featuring artist around the world and it our national pride that the Nepalese band 1974 Ad has also been featured in the song.


Thursday, May 29, 2014

Movie Based on Malaysia Airlines Flight 370.

The Vanishing Act, a movie  Based on Malaysia Airlines Flight 370 is directed  Kamasutra 3D director Rupesh Paul.The movie, which has a budget of $3.5 million, has yet to be short. Filming is expected to be done in the US and India in 30 days with over 200 actors, while the worldwide release is scheduled in September .(Flight MH370 disappeared after taking off on 8 March from Kuala Lumpur).




Wednesday, May 7, 2014

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने....

बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे" (पहुना) मे ३ तारिक बाट बिदेशको बिभिन्न ठाउँमा च्यारटी शो भइरहेको बेला  जापानको टोकियोमा चाही  आउदो मे महिनाको २५ तारिक तमु धी जापानको आयोजनामा प्रर्दशन गर्ने भएको छ ।

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने जानकारी आयोजक समुहले दिएका  छन |





Friday, April 19, 2013

'Iron Man 3' to become First 4D movie to be shown in Japan....

"Iron Man 3" will be first movie in Japan which will be offered in 4-D. Hm hm wondering what 4D is all about?? 4-D is an effects that make the audience "feel" the effects of the film in addition to viewing them. The 4-D technology comes from South Korean company CJ Group. Theatres featuring the 4D capability can include anything ranging from seat motion and vibration to jets or air and water, mist, strobe lighting, smoke, aromas, and bubbles.
Iron Man 3 will be shown on April 26 in 4D at a theatre in Nagoya, central Japan,


Sunday, March 10, 2013

Japanese Premiere Of Salman Khan's Ek Tha Tiger In Tokyo

The bollywood blockbuster "Ek Tha Tiger" starring Salman Khan and Katina Kaif became the first Bollywood movie to be officially released on a commercial basis in Japan. Not many people here in japan are aware about Hindi cinema but Nikkatsu(a Japanese distribution and production house )is managing to make Bollywood movie accessible with Japanese subtitle.

The films will hit the theatres here on April 20, releasing in 30 prints in nine major cities in Japan including Osaka, Kyoto, Sapporo and Kobe. Nikkatsu has tied up with Yash Raj Films to release Bollywood movies including Ek Tha Tiger, Don 2, 3 Idiots and Jab Tak Hai Jaan here in Japan.
Previously, I saw the Bollywood movie poster Robot starring Rajanikanth and Aishwariya Rai Bacchan's in Japan(which is very rare) but this time , it seems like the demand and craze of Bollywod movie has spread in even more in Japan.

Hey, are you guys ready to watch some Bollywood movie in Japan?
Take a look at the Japanese Premiere Of Salman Khan's Ek Tha Tiger In Tokyo



Popular Posts