Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

Tuesday, August 19, 2014

सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...

के  तपाईले आजकल बरफले भरिएको बाल्टीन ख़ानएको वीडियो सामाजिक संजाल मा शेयर भएको देख्नु भएको छ | देख्नु भएको छ भने  , यो एउटा वीडियो मात्र नभएर , चैरिटी डोनेशन उठाउने एउटा नया खेल हो भन्ने भुज्नुहोस्|

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |


Monday, August 4, 2014

थसेस जापानको मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित...

थकाली सेवा समिति जापानले बिगतमा जापानबासि नेपाली माझ आयोजना गर्दै आईरहेको मैत्रीपुर्ण भलिबल प्रतियोगिता यस बर्ष स्थगित गरिएको कुरा अध्यक्ष बुद्धि गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ - जापानमा एउटै प्रकृतिको बढ्दो कार्यक्रमको होडबाजी तथा थुप्रै संघसंस्थाको कार्यक्रम एकै दिनमा जुधनुले गर्दा पनि उत्त मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित गर्नु परेको जनाईएको छ । संस्थाहरु बिचको हातेमालो, आपसि भाईचारा तथा सहकार्य गरि विकास गर्नुपर्नेमा प्रतिस्प्रधात्मक तरिकाले एकै खालका कार्यक्रम एकै दिनमा आयोजना गर्नाले भविष्यमा अझ अस्वस्थ प्रतिस्प्रधा एवं विकराल स्थिति नआओस भन्दै संयम अपनाईएको पनि जनाइएको छ । जापानबासी नेपालीहरुको चाहना, आवश्यकता, अबस्था र समय अनुकुल हेरि पुन नयाँ तथा नौलो कार्यक्रम लिएर थसेस जापान यहाहरु समक्ष उपस्थिति हुने अबगत गराउदछौं ।
यस मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित गर्नु परेकोमा दु:ख ब्यक्त गर्दै यसबाट पर्न गएको असुबिधाको लागि आम नेपाली, जापानी, शुभचिन्तक, विशेष गरेर खेलाडिहरु र खेल प्रेमी संम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमा याचना ब्यक्त गर्दछ ।
साथै बिगमा झै जापान स्थित नेपाली दुतावास लगायत यहाका संघसंस्था र जापानका निकायहरु संग पनि सहकार्य गर्दै जापानबासी नेपालीहरुको सर्वाङ्गिन हितको लागि सधैब सजग, सर्तक तथा सहयोग गर्दै नेपाल र नेपालीको बिकासको लागि सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं - बिज्ञप्तिमा उल्लेख गरिएको छ ।



Thursday, July 10, 2014

बिश्वो कप फुटबॉल २०१४ को फाइनल गेम को टिके सेकेंडरी मार्किट मा $५,००० देखि $२०,००० सम्म निर्धारित...

जर्मन र अर्जेंटीना बिश्वो कप फुटबॉल २०१४ को उपाधि को लगी सोमबार बिहना ४ बजे (जापानी समय ) बिड़ंने भएको छ | बिगत १ महीना देखि  बिश्वो को ध्यान आकर्षण  गर्न  सफल यस खेल ले टी.वी  मा मात्र होईना , अहिले  लाखौ फुटबॉल प्रेम र दर्सक हरु  ब्राज़ील को मरकना स्टेडियम तीर  आकर्षित गरिरहेको छ  |
तर होस गर्नुस ! अहिले सम्म टिकट नलिएका  दर्शक हरुले भने टिकट को दाम परेको मुळ्ये भन्दा २० गुंडा बढ़ी तिर्नु पर्ला |  फाइनल गेम को टिकट अहिले सेकेंडरी मार्किट मा पुर्ण बिक्री को लगी खुलिएको छ जसको मूल्य $५,००० - $२०,००० को हार्हारीमा  आउदछ|
बिश्वो को केहि ऑनलाइन वेबिस्ते (इ-बे ) ले फाइनल टिकट को मूल्य १२,००० हजार तोकेकोछ|

इस्मरण रहोस की   यी टिकट का मूल्य फीफा ले $४४०-$९९० को हार्हारीमा राखेको थियो|
बिरस्तित जानकारी वीडियो मा हेर्नुहोस |





Wednesday, July 9, 2014

Argentina defeats Netherlands to reach final....

Argentina and the Netherlands require penalties to determine who reaches the World Cup final,but this time,Tim krul was not on the the field to save the Netherlands as he saved from Costa-Rica, hence, Jasper Cillessen failed to make a save and Argentina won the shootout.
Second semi-final game was wrapped up with 0-0 all draw after 120 minutes followed by a dramatic penalty shootout.  Jasper Cillessen, who has never saved a penalty, was left in for the Oranje despite being subbed out before their last shootout. Again, he failed to save a penalty. The same cannot be said for Argentina's Sergio Romero.Romero's incredible two saves helped Argentina to reach final .Argentina will play Germany in the final after eliminating the Netherlands on penalty kicks.


Penalties

Ron Vlaar MISSES for the Netherlands, saved
Lionel Messi SCORES for Argentina
Arjen Robben SCORES for the Netherlands
Ezequiel Garay SCORES for Argentina
Wesley Sneijder MISSES for the Netherlands, saved
Sergio Aguero SCORES for Argentina
Dirk Kuyt SCORES for the Netherlands
Maxi Rodriguez SCORES for Argentina

Argentina defeats the Netherlands 4-2 on penalties.


Tuesday, July 1, 2014

Despite World Cup Loss,United States Tim Howard will be best remembered for his performance by a goalkeeper in 50 years, (16 saves in 1 game ).

Even though Belgium defeats the United States 2-1, and advances to the quarterfinals to play Argentina.Tim Howard will be best  remembered for his  performance by  a goalkeeper in 50 years, (16 saves in 1 game ).
The Belgians peppered the U.S. goal with shots throughout the match. The scoreline could have been worse had Howard not been the team's savior in the net -- recording a spectacular 16 saves, the most-ever for an American goalie at the World Cup.
Timothy Matthew "Tim" Howard (born March 6, 1979) is an American soccer player who plays as a goalkeeper for English club Everton and the United States national team.
At the end of the game , what really matters is the result and hence, Belgium defeats the United States 2-1.




Tuesday, June 24, 2014

Japan makes their way to home after being last at the group.

On a night of contrasting emotions in Cuiabá, Colombia marched into the second round as group winners with a third victory .Japan were dominating possession - as was the case in their previous two games - but offering little in the way of penetration.
Samurai blue arrived at the World Cup with hopes of reaching the quarter-finals - progress from the group stage was almost taken for granted - Japan have departed with only two goals and one point to show for their efforts. The fact that their elimination was confirmed.
Colombia will play Uruguay on Saturday, a Uruguay who could well be without Luis Suarez after this afternoon's unpleasantness.

Match review:

17 minute : GOAL! Japan 0 Colombia 1 (Cuadrado 17 pen) The impressive Juan Cuadrado makes no mistake, rifling the ball down the middle past the diving Kawashima's legs

45th minute:GOAL! Japan 1 Colombia 1 (Okazaki 45) Japan are back in it and after all that energy and effort they've scored a goal in slow machine. Honda skips inside a challenge on the right and clips a harmless enough looking ball into the box. Okazaki gets in front of his man and, with the last touch of the half, plants a header inside Ospina's near post.

54th minute:GOAL! Japan 1 Colombia 2 (Martinez 54) Colombia are back in front thanks to Martinez's deflected strike after he was expertly teed-up by the brilliant James Rodriguez. It's Rodriguez who picks up the ball at the edge of the area. He goes to shoot, drawing in the Japan defenders, but instead he flicks it wide to Martinez who shifts it out from under his feet and fires a shot which skips off Konno's legs giving it the bounce that sends it into the corner.

82nd mintue:GOAL! Japan 1 Colombia 3 (Martinez 82) Game over. Japan were always in trouble on the counter - Colombia have wasted a few but this time they're clinical. Honda loses it outside the Colombia area. Carbonero boots it forward, Rodriguez picks and threads a beautiful reverse pass to Martinez, who checks inside and curls a lovely finish past Kawashima.

89th minute:GOAL! Japan 1 Colombia 4 (Rodriguez 89) What a finish from Rodriguez. It's his third of the World Cup. Again it's on the counter attack. He turns Yoshida inside out and dinks the sweetest of finishes over Kawashima. Player of the tournament so far?


Monday, June 16, 2014

फुटबलको महामेला सुरु:-बिश्वकप फुटबल २०१४


   विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा बिहीबार राति औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।
ब्राजिलमा दोस्रोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप आयोजना गरेको थियो।

पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता स्पेन, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र जर्मनीलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि रियो दे जेनेरियोस्थित स्टेडियो डो माराकानाबाट बिदा लिनेछ।

रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले विश्वव्यापी आलोचना बेहोरेको ब्राजिलका राष्ट्रपति डिल्मा रौसेफले देश विश्वकप आयोजना गर्न पूर्ण तयार भइसकेको घोषणा गरेकी छन्। केही साताअघिसम्म पनि रंगशाला निर्माणधरि नसकिएको भन्दै फिफाले कामको गति बढाउन आयोजकलाई दबाब दिएको थियो। गत वर्ष अन्तरमहादेशीय कप आयोजनादेखि नै विश्वकपका लागि अर्बौं डलर खर्च गरेर ब्राजिलले शिक्षा, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक क्षेत्रमा लगानी कटौती गरेको विरोधमा दसौं लाख जनता विश्वकप आयोजनाविरुद्ध् आन्दोलित छन्। ब्राजिलले विश्वकप आयोजनामा ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।

राष्ट्रपति रौसेफले मंगलबार राति पत्रकारसँग ब्राजिलले सबै चुनौती विश्वकपअघि नै पन्छाइसकेको बताइन्। उनले रियोस्थित क्राइस्ट दी रेडेमिर सालिकझैं ब्राजिलले खुला अँगालोसाथ विश्वभरका फुटबल समर्थकलाई विश्वकपमा स्वागत गर्ने बताइन्।

'सके उपाधि घरमै राख्नुपर्छ, तैपनि विश्वकप आयोजना गर्नु पनि मैदान उत्रनुजस्तै हो। हरेक चरणमा हामी आयोजनाका चुनौती भोगिरहेका हुन्छौं, मैदानमा खेलाडीले जस्तै। त्यसैले सफलतापूर्वक आयोजना गर्न सक्नु पनि उपाधि जित्नुजस्तै हो।'

आयोजनाका लागि अर्बौं डलर खर्च गरे पनि त्यहाँको पर्यटन व्यवसाय फस्टाउन, लगानी बढाउन र विश्वकपकै कारण खलबलिएको सामाजिक एकता यही प्रतियोगिताबाट कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

सन् २००७ को अक्टोबरमा आयोजनाको जिम्मा पाएयता ब्राजिलको अवस्थामा धेरै प्रश्न उठेका थिए। लगातारका आन्दोलन र विवादले निर्माणमा ढिलाइ हुँदा ब्राजिलमाथिको प्रश्न थप जटिल बनेको थियो। अन्तिम समयमा भने निर्माणका सबै काम जसोतसो पूरा गरेर ब्राजिल विश्वकपका लागि तयार भएको छ।
माराकाना, एरिना कोरिन्थियन्स, स्टेडियो नेसनललगायत १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन्। विश्वकप हुने १२ मध्ये सात रंगशाला नयाँ हुन्। पाँच रंगशाला भने मर्मतसम्भार गरेर विश्वकपलाई तयार गरिएको थियो।
प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर विश्वकपका खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ। विश्वकपका लागि ६ लाख विदेशी पर्यटकले भ्रमण गर्ने र देशले २ करोड ५० लाख डलर आम्दानी गर्ने ब्राजिली पर्यटन प्रशासनले आशा गरेको छ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आउँदो एक महिना विश्वकपका माध्यमबाट फुटबलले सम्पूर्ण विश्वलाई एकताको सूत्रमा गाँस्ने बताएका छन्। 'विश्वभर यो खेललाई माया गर्नेको संख्या अरुभन्दा बढी छ। ब्राजिलमा आउँदो एक महिना इतिहासकै भव्य विश्वकप हुनेमा म विश्वस्त छु। हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्छ। यो ब्राजिलका लागिमात्र नभई पूरा विश्वका लागि एउटा स्मरणीय विश्वकप हुनेछ,' फिफा कंग्रेस सुरु हुनुअघि ब्लाटरले मंगलबार भनेका थिए।
ब्लाटरले यस्तो बताइरहे पनि एक वर्षअघिदेखि आन्दोलित ब्राजिलमा विदेशी समर्थक र टिमको सुरक्षासँगै चुस्त यातायात व्यवस्था मुख्य चुनौतीका रुपमा तेर्सिएको छ। तथापि ब्राजिलले विश्वकप खेल्न, हेर्न वा यही समयमा घुम्न आउने पाहुनाको सुरक्षा र सुविधाका लागि सबैखाले व्यवस्था मिलाउने बाचा गरेको छ। स्वयं राष्ट्रपति रौसेफले देशका सबै सहरका सुरक्षा प्रमुखहरूलाई कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिइसकेकी छन्।
   ब्राजिल र क्रोएसियाबीच 
उद्घाटन खेल बिहीबार नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। खेलअघि चल्ने २५ मिनेटको उद्घाटन समारोहमा पप सुपरस्टार जेनिफर लोपेज, र्यासपर पिटबुल र ब्राजिली गायिका क्लाउडिया लेइटेसँगै ६ सय जिम्न्यास्ट, मार्सल आर्टिस्टलगायत कलाकारको प्रस्तुति रहनेछ। अमेरिकी पप सुपरस्टार जेनिफर लोपेजसहित पिटबुल र लेइटेले गाएको विश्वकपको आधिकारिक गीत (वी आर वान) उद्घाटन समारोहको मुख्य आकर्षण हुनेछ। फिफाले आइतबार लोपेज उद्घाटन समारोहमा उपस्थित नहुने बताए पनि मंगलबार उनी उपलब्ध हुने जनाएको छ।




Wednesday, June 11, 2014

बिश्वकप फुटबलमा कछुवा द्वारा भबिस्यबाणी:-पहिलो खेल ब्राजिलको पक्षमा

विश्वकप फुटबल कसले जित्छ भनेर अनुमान लगाउन गाह्रो छ । तर, विश्वकपको उपाधि कसले जित्छ भनेर जनावरबाट अनुमान लगाउने क्रम सुरु भएको छ ।

मंगलबार राति ब्राजिल र क्रोएसियाबीचको उद्घाटन खेल कसले जित्छ भनेर कछुवालाई पूर्वामानुमान गरिएको छ । ठूलो टाउको भएको कछुवाले घरेलु टोली रोजेको छ ।
पोखरीमा ब्राजिल र क्रोएसियाको झण्डा झुण्ड्याइएको २५ वर्षको भाले समुन्द्री कछुवालाई माछा खान दिइएको थियो । जसमा उसले ब्राजिल रोजेको छ ।
दक्षिण अफ्रिकामा भएको २०१० को विश्वकपमा पल अक्टोपस निकै चर्चामा रहृयो । जर्मनीको यो अक्टोपसको पूर्वामानुमान सुरुमा मिलेको थियो ।
तर, सेमिफाइनलमा स्पेनले जर्मनीलाई हराएपछि उनको पूर्वामानुमान फेल खाएको थियो । विश्वकपको झण्डै चार महिनापछि आठ खुट्टे पल अक्टोपस मरेको थियो ।




यसपालिको बिश्वकप फुटबलमा बेल्जियमले अप्रत्यासित नतिजा निकाल्न सक्ने प्रबल सम्भावना

  
सन् २००२ पछि पहिलोपटक विश्वकपमा छानिएको टोली हो, बेल्जियम। तर यतिबेला बेल्जियमको चर्चा उपाधि जित्न सक्ने टोलीका रूपमा भइरहेको छ। युरोपका ठूला क्लबमा स्थापित भइसकेका खेलाडीहरूको वर्चस्व हुनु टोलीको उल्लेखनीय पक्ष हो। अझ पछिल्लो समय क्लबले हात पारेका सफलतामा बेल्जियमकै खेलाडीहरू राम्रो प्रदर्शन गरेका थिए। यसै सिजन एटलेटिको म्याड्रिडले युरोपियन च्याम्पियन्स लिग जित्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका गोलरक्षक थिबट कुर्तौइसदेखि इङलिस क्लब म्यानचेस्टर युनाइटेडमा चम्किरहेका स्ट्राइकर अदनान जानुजाज बेल्जियम टिमका सदस्य हुन्। समूह 'एच'मा रहेको बेल्जियमले रूस, दक्षिण कोरिया र अल्जेरियाको सामना गर्नेछ। टोलीका चर्चित अनुहारमा भिन्सेन्ट कोम्पनी, मारौन फेलानी, इडेन हाजार्ड र रोमेलु लुकाकु छन्। हरेक पक्ष सन्तुलित देखिएको टिममा युवा खेलाडीकै प्रभाव छ।
हाल फिफा वरीयताक्रममा ११ औं स्थानमा रहेको बेल्जियमले अन्तिमपटक विश्वकप खेल्दा प्रिक्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो। सन् १९८६ को विश्वकप संस्करणमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो। बेल्जियमले यतिबेला चर्चा योग्य प्रदर्शन गरिरहेको छ। महादेशीय छनोटमा १० खेलमा २६ अंक जोडेर बेल्जियम समूह विजेता बनेको थियो। केभिन डे ब्रुनले चार गोल गरेका थिए। बेल्जियमले पछिल्ला नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजा सामना गरेको छ। विश्वकपको पूर्वसन्ध्यामा खेलिएका दुवै अभ्यास खेलमा बेल्जियमले ट्युनिसिया र स्विडेनलाई पराजित गर्यो। गत नोभेम्बरमा जापानसँग पराजित भएयता हार ब्यहोरेको छैन।
बेल्जियमजस्तै दुई संस्करणपछि विश्वकपमा छानिएको टोली हो, रूस। समग्रमा तेस्रोपटक विश्वकप खेल्न लागेको रूस सन् २०१८ को विश्वकप आयोजक भएकाले पनि यसपटक यो टोलीलाई केही दबाब छ। कम परिचित अनुहार भए पनि ठूला प्रतियोगिताको अनुभव बोकेको खेलाडी टोलीमा हुनु यसको बलियो पक्ष हो। पछिल्लो समय रूसको प्रदर्शन स्तरीय पनि छ। पोर्चुगल, स्विडेन, फ्रान्स जस्ता टोलीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्दा रूस भने १० खेलमा २२ अंक जोडेर समूह विजेता बनेको थियो। महादेशीय छनोटमा अलेक्जान्द्र कोकोरिनले चार गोल गरेका थिए। रूस पछिल्ला १० खेलमा अपराजित छ। यसबीचमा उसले सात जित र तीन बराबरीको नतिजा निकाल्यो। रूस अन्तिम पटक गत अगस्तमा नर्दन आयरल्यान्डसँग पराजित भएको थियो। हाल फिफा वरीयताक्रममा १८ औं स्थानमा रहेको रूसले विश्वकपमा समूह चरण पार गर्न सकेको छैन। पछिल्लो प्रदर्शन र समूहका प्रतिद्वन्द्वी हेर्दा रूस यसपटक समूह चरण पार गर्ने टोली देखिएको छ। अनुभवी खेलाडी अलेक्जान्द्र कर्जाकोभले राष्ट्रिय टिमका लागि ८१ खेल खेल्दै २५ गोल गरेका छन्। कोकोरिनले २२ खेलमा पाँच गोल गरेका छन्।
विश्वकपमा राम्रो इतिहास बोकेको एसियाली टोली दक्षिण कोरिया यसपटक भने कमजोर देखिएको छ। महादेशीय छनोटदेखि उसले गरेको प्रदर्शन हेर्ने हो भने सन् २००२ को सेमिफाइनलिस्टलाई यसपटक समूहगत चरण पार गर्न गाह्रो छ। दक्षिण कोरियाले पछिल्ला नौ खेलमा सात हारको नतिजा निकालेको छ। गत सेप्टेम्बरयता क्रोएसिया, ब्राजिल, रूस, मेक्सिको, अमेरिका, ट्युनिसिया र घानासँग दक्षिण कोरियाले पराजय भोगेको छ। भर्खरै सम्पन्न दुईवटा अभ्यास खेलमा दक्षिण कोरिया, ट्युनिसियासँग १-० र घानासँग ४-० गोलले पराजित भयो। महादेशीय छनोटअन्तर्गत दक्षिण कोरिया तेस्रो चरणमा ६ खेलमा १३ अंक जोडेर समूह विजेता बनेको थियो।
चौथो चरणमा आठ खेलमा १४ अंक जोडेको दक्षिण कोरियाले समान अंक भएको उज्वेकिस्तानलाई गोल अन्तरमा पछाडि पारी समूहको उपविजेताका रूपमा विश्वकप यात्रा तय गरेको थियो। छनोटमा पार्क चु यङले ६ गोल गरेका थिए। राष्ट्रिय टिमका लागि यङले हालसम्म २४ गोल गरेका छन्। त्यसैगरी लि कुन होले ६३ खेलमा १८ गोल, कु जा चेओलले ३७ खेलमा १२ गोल गरेका छन्। अनुभवी खेलाडी पार्क जी सुङले संन्यास लिएका कारण उनको अभाव टोलीलाई खड्कने निश्चित छ। हाल फिफा वरीयताक्रममा ५५ औं स्थानमा रहेको दक्षिण कोरिया सन् २०१० को विश्वकप संस्करणमा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो।
केही युरोपमा जन्मिएका खेलाडी सामेल अल्जेरिया विश्वकपमा अहिलेसम्म पहिलो चरण पार गर्न सकेको छैन। टिममा ठूला टिमहरू नरहनु अल्जेरियालाई यसपटक दोस्रो चरण पुग्ने राम्रो अवसर हुन सक्छ। तरैपनि बेल्जियम र रूसको उच्च लय नै अल्जेरियालाई गाह्रो बनाउन पर्याप्त छ। अल्जेरियाले पछिल्ला सात खेलमा चार जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। गत अक्टोबरमा बुर्किना फासोसँग ३-२ गोलले पराजित भएयता यस अफ्रिकी टोलीले हार ब्यहोरेको छैन। भर्खरै भएका अभ्यास खेलमा रोमानिया र आर्मेनियालाई हराएर अल्जेरियाले आत्मविश्वास पनि बलियो बनाएको छ। हाल फिफा वरीयताक्रममा २२ औं स्थानमा रहेको अल्जेरिया लगातार दोस्रोपटक विश्वकपमा छानिएको हो।
अल्जेरियाले सन् १९८६ पछि पहिलोपटक चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। यसपटक छनोट हुन पनि अल्जेरियालाई सजिलो भने भएन। महादेशीय छनोटअन्तर्गत दोस्रो चरणमा ६ खेलमा १५ अंक जोडेर समूह विजेता बनेको अल्जेरियाले प्ले अफमा बुर्किना फासोलाई अवे गोल आधारमा हराएको थियो। पहिलो लेग ३-२ ले हारेको अल्जेरिया घरेलु मैदानमा भएको दोस्रो लेगमा १-० गोलले विजयी भएको थियो। छनोटमा इस्लाम स्लिामानीले पाँच र सोफियान फिघौली एल अर्बी हिलेल सौडानीले तीन तीन गोल गरेका थिए। राष्ट्रिय टिमका लागि सौडानीले २२ खेलमा ११ गोल गरेका छन्।-एजेन्सी




Tuesday, June 10, 2014

Japan to restrict pedestrian access to the popular Shibuya scramble crossing before, during and after Japan's World Cup

The Tokyo metropolitan police department will mobilize 800 officers and erect metal barriers to restrict pedestrian access to the popular Shibuya scramble crossing before, during and after Japan's World Cup opening match against Cote d'Ivoire on Sunday morning.

whenever Japan has played an international match in Japan, thousands of fans have gathered in Shibuya to watch the game in sports bars. After the game, the over-excited crowds spill out onto the street, blocking traffic.

The game will be televised live in Japan from 10 a.m.





Japan to restrict pedestrian access to the popular Shibuya scramble crossing before, during and after Japan's World Cup

The Tokyo metropolitan police department will mobilize 800 officers and erect metal barriers to restrict pedestrian access to the popular Shibuya scramble crossing before, during and after Japan's World Cup opening match against Cote d'Ivoire on Sunday morning.

whenever Japan has played an international match in Japan, thousands of fans have gathered in Shibuya to watch the game in sports bars. After the game, the over-excited crowds spill out onto the street, blocking traffic.

The game will be televised live in Japan from 10 a.m.





Japan's soccer team arrives in Brazil.

Japan's football squad arrived in Brazil on Saturday, 5 days before the opening of the FIFA World Cup.Japan will face Cote d'Ivoire in its first group-stage game in Recife on June 14th. 





Wednesday, June 4, 2014

Who is the most Google searched football player before 2014 world cup.

Even if you search the answer, you may or may not find the exact statistical data .While the Google  can't find the answer,A recent statistical data  of Google in India has shown the Portuguese soccer star Cristiano Ronaldo as the most searched player of Google in India.

Real Madrid striker Ronaldo remained the most searched player with a distinctive lead over Argentinian star Lionel Messi and Brazil's Neymar.English footballer Wayne Rooney and Spanish star Fernando Torres take the fourth and fifth spot on Google search.

The World Cup fever have already started griping fans across Glob.More than three billion people are expected to watch the month-long tournament.


Pulsar NSJF sports award results.

Paras Khadka received player of the year (male) award while Sunita Bohora won female player of the year .Both of them received Pulsar Mobike.
Just returning from the RSC Anderlecht (training cum trial), our very own Nepal's  National team U-16 skipper Bimal Gharti Magar won NSJF Pulsar Youth player of the year  Award.The Popular PoY award went to Saraswoti Choudhary .
Best coach award went to Cricket coach Pubudhu Dassanayeke(Who's vision gave Nepali cricket team a world cup platform). Life time  achievement award was honored to legend Baikuntha Manandhar. Sarad  Veswakar was honored with special award.Best Para athlete of the year award was given to Yadav Kunwar.
All the winners received Rs 50,000 cash each.


'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem.

'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem. The song has been on an amazing journey. Starting in Brazil in 2013, The World Is Ours has inspired 120 musicians and producers, 300 hours of studio time to create 24 localized versions for 175 markets, literally bringing Brazil to the World and the World back to Brazil. This is the World's Remix featuring artists from around the world.



The song has the World's remix featuring artist around the world and it our national pride that the Nepalese band 1974 Ad has also been featured in the song.


Sunday, June 1, 2014

Kemari(ancient game),a prayer for Japan's success at the soccer world cup.

Kemari game(The Kemari (蹴鞠) is one of the traditional type of football game in Japan. Eight or six players wearing a unique costume form a circle on the court. They kick a deerskin ball to one another cooperatively without touching the ground. This game can be played by all age group irrespective of their gender and social rank.) was played at a shrine in Japan's ancient capital of Kyoto to pray for the country's success at the soccer world cup which is going to take place in Brazil next month.





Thursday, May 29, 2014

NSFJ(Nepal Sports Journalists Forum) announces Pulsar player of the year Nominees in different category.

Nepal Sports Journalists Forum has announced the Pulsar player of the year nominees in different category which include:
 Popular male  PoY nominees  includes the national cricket team skipper Paras Khadka, along with  Basanta Regmi (Cricket), Shivaram Shrestha (Golf), Yam Sajan Sunuwar (Athletics), Subash Khakurel  are the nominees announced by the Nepal Sports Journalists Forum (NSJF) for the Pulsar Sports Award Popular Player of the Year category on Thursday.
NSJF Pulsar youth player of the year nomiees includes  Bimal gharti magar of u-16 national team,Shirish Gurung (swimming),Sompal Kami (cricket),Bikash Thapa shinkali(Wushu) and Abhinash Karna (Cricket).
The nominees in female PoY are Tara Devi Pun (Weighlifting), Sunita Bohora (Judo), Sofia Shah (Swimming), Sita Rana Magar (Cricket) and Dil Maya Karki (Athletics)
In coach of the year category, Rishi Ram Pradhan (Judo), Yubaraj Gurung (Wushu), Bal Gopal Maharjan (Football), Pubudu Dasanayeke (Cricket) and Kapil Kishor (Volleyball) have been nominated.
The PoY winner will be selected on the basis of SMS votes and Facebook likes.





Thursday, May 16, 2013

David Beckham to retire


David Beckham to retire from football at the end of this season.Today, when I wake up and saw the Facebook post,I was surprised to see the post of the former England captain David Beckham.The 38 year old Beckham is going to end his long 20 years journey of football as a player.And this is what surprised me this morning.
(Beckham's post) I'm thankful to PSG for giving me the opportunity to continue but I feel now is the right time to finish my career, playing at the highest level. If you had told me as a young boy I would have played for and won trophies with my boyhood club Manchester United, proudly captained and played for my country over one hundred times and lined up for some of the biggest clubs in the world, I would have told you it was a fantasy. I'm fortunate to have realised those dreams.
To this day, one of my proudest achievements is captaining my country. I knew every time I wore the Three Lions shirt, I was not only following in a long line of great players, I was also representing every fan that cared passionately about their country. I'm honoured to represent England both on and off the pitch.
I wouldn't have achieved what I have done today without my family. I'm grateful for my parents' sacrifice, which made me realise my dreams. I owe everything to Victoria and the kids, who have given me the inspiration and support to play at the highest level for such a long period. I also want to thank Simon Fuller and his team for their continued support. I want to thank all my team-mates, the great managers that I had the pleasure of learning from. I also want to thank the fans who have all supported me and given me the strength to succeed.
Nothing will ever completely replace playing the game I love, however I feel like I'm starting a new adventure and I'm genuinely excited about what lies ahead. I'm fortunate to have been given many opportunities throughout my career and now I feel it's my time to give back.




Popular Posts