Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label nepali movie trailer. Show all posts
Showing posts with label nepali movie trailer. Show all posts

Tuesday, June 24, 2014

जुन २९ तारिक टोकियोमा बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी" प्रदशन हुने

      नेपाली चलचित्र उद्दोगमा पछिल्लो समयमा    अपबात रुपमा मात्र उत्कृस्ट चलचित्र बन्ने गरेको 
छ यस्तैमा बच्चा देखि पाको सम्मका सबै उमेर समुहका दर्शकले एकदम मन पराएको अर्थात् दर्शकको चाहना भएको चलचित्र हो "कबड्डी" नेपालमा अत्यधिक सफलता प्राप्त गरेको,दर्शकको अपार माया पाएको तथा नेपाल बाहिर पनि दर्शकले अत्यन्त मन पराएको र अत्यधिक माग भएको चलचित्र कबड्डी अन्तत जापानमा पनि प्रदशन हुने भएको छ I 
जापानमा बसोबास गर्ने नेपालीहरुको  उत्कृस्ट नेपाली चलचित्र हेर्ने चाहनालाई  मध्य नजर गरि तथा जापानमा पनि सो चलचित्रको अत्यधिक माग भएकोले जापानमै बसोबास गर्ने अनिल थापा,अन्जु श्रेष्ठ र बिक्रम खत्री मिलेर बहुचर्चित  नेपाली कथानक चलचित्र "कबड्डी"प्रदशन गर्न लागिएको हो I
  टोकियोको मेगुरो स्थित कुमिन सेन्टर हलमा जुन २९ तारिक आईतबार साँझको ६ बजे बाट उक्त चलचित्र प्रदशन हुने कुरा अनिल थापाले सहयात्री जापान लाई जानकारी गराए साथै जापानमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीलाई सो चलचित्र हेर्न आइदिनु हुन् अनुरोध पनि गर्नुभयो I 
कमेडी बेसमा आधारित उक्त चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत र रिस्मा गुरुङको दमदार अभिनय रहेको छ I (थप जानकारीको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला:-)
Anju Shrestha =070-1325-3415
Anil Thapa =080-1208-0800
Bikram Khatri=080-3575-4061 



Sunday, May 11, 2014

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने.......

तमु धी जापान को साधारण निमंन्त्रणा...

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन गर्ने भएको हुँदा उक्त दिन यहाँ पनि उपस्थित भई सहायोग गरी मनोरन्जन लिईदिनु हुन तमु धी जापान हार्दिक अनुरोध गर्दै निमन्त्रण गर्दछौ । 
धन्यवाद (तधीजा)






Wednesday, May 7, 2014

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने....

बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे" (पहुना) मे ३ तारिक बाट बिदेशको बिभिन्न ठाउँमा च्यारटी शो भइरहेको बेला  जापानको टोकियोमा चाही  आउदो मे महिनाको २५ तारिक तमु धी जापानको आयोजनामा प्रर्दशन गर्ने भएको छ ।

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने जानकारी आयोजक समुहले दिएका  छन |





Tuesday, February 19, 2013

Chhadke to be released on 22nd feb


Ever since,the Chhadke Team has released their theatrical trailer,many viewer has assumed that the chhadke could be one of those blockbuster movie like Loot. Though the director Nigam shrestha has repeated many of the cast of ‘Loot’ in the movie but the movie seems to be totally different than the LOOT. The new music video of chhadke has got even more positive response for the movie. I guess,the promotional trailer has given much more good insight to the audience about how Nepali movie are changing these days.
Take a look at the new song Ek ekan dui from the movie Chhadke.
Chhadke, an upcoming Nepali Movie Starring Saugat Malla,Robin Tamang, Namrata Shrestha, Dayahang Rai ,Arpan Thapa,and Bipin Karki. ‘Chhadke’ is produced by Narendra Maharjana and Madhav Wagle under the banners of Princess Movies and Rash Tandav. The movie is written and directed by Nigam Shrestha.Nigam had previously worked as the assistant director of ‘Loot‘
For more detail log on to chhadke.com


Popular Posts