तमु धी जापान को साधारण निमंन्त्रणा
रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन भयो|
आइतबार बीदा को दिन पारेर प्रदशन गरिएको सो चलचित्र हेर्ने ठूलै जमात मा दर्सक हरुको भीड़ देखिन्थ्यो |लगभग २०० देखि ३०० को हार्हरिमा आएको भीड़ ले भने निक्कै
हर्सलापूर्वक चलचित्र हेरेका थिए | चलचित्र हेर्ने बसेको सबै दर्सक हरु ले भने चलचित्र को निक्कै प्रसंसा गरे |
चलचित्र प्रदशन को क्रममा खिचिएका केहि तस्बिर हरु |
रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन गर्ने भएको हुँदा उक्त दिन यहाँ पनि उपस्थित भई सहायोग गरी मनोरन्जन लिईदिनु हुन तमु धी जापान हार्दिक अनुरोध गर्दै निमन्त्रण गर्दछौ । धन्यवाद (तधीजा)