Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label nepali movie. Show all posts
Showing posts with label nepali movie. Show all posts

Sunday, May 11, 2014

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने.......

तमु धी जापान को साधारण निमंन्त्रणा...

रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन गर्ने भएको हुँदा उक्त दिन यहाँ पनि उपस्थित भई सहायोग गरी मनोरन्जन लिईदिनु हुन तमु धी जापान हार्दिक अनुरोध गर्दै निमन्त्रण गर्दछौ । 
धन्यवाद (तधीजा)






Wednesday, May 7, 2014

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने....

बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे" (पहुना) मे ३ तारिक बाट बिदेशको बिभिन्न ठाउँमा च्यारटी शो भइरहेको बेला  जापानको टोकियोमा चाही  आउदो मे महिनाको २५ तारिक तमु धी जापानको आयोजनामा प्रर्दशन गर्ने भएको छ ।

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने जानकारी आयोजक समुहले दिएका  छन |





Popular Posts