Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan
Showing posts with label nepali mvoie in japan. Show all posts
Showing posts with label nepali mvoie in japan. Show all posts

Tuesday, June 24, 2014

जुन २९ तारिक टोकियोमा बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी" प्रदशन हुने

      नेपाली चलचित्र उद्दोगमा पछिल्लो समयमा    अपबात रुपमा मात्र उत्कृस्ट चलचित्र बन्ने गरेको 
छ यस्तैमा बच्चा देखि पाको सम्मका सबै उमेर समुहका दर्शकले एकदम मन पराएको अर्थात् दर्शकको चाहना भएको चलचित्र हो "कबड्डी" नेपालमा अत्यधिक सफलता प्राप्त गरेको,दर्शकको अपार माया पाएको तथा नेपाल बाहिर पनि दर्शकले अत्यन्त मन पराएको र अत्यधिक माग भएको चलचित्र कबड्डी अन्तत जापानमा पनि प्रदशन हुने भएको छ I 
जापानमा बसोबास गर्ने नेपालीहरुको  उत्कृस्ट नेपाली चलचित्र हेर्ने चाहनालाई  मध्य नजर गरि तथा जापानमा पनि सो चलचित्रको अत्यधिक माग भएकोले जापानमै बसोबास गर्ने अनिल थापा,अन्जु श्रेष्ठ र बिक्रम खत्री मिलेर बहुचर्चित  नेपाली कथानक चलचित्र "कबड्डी"प्रदशन गर्न लागिएको हो I
  टोकियोको मेगुरो स्थित कुमिन सेन्टर हलमा जुन २९ तारिक आईतबार साँझको ६ बजे बाट उक्त चलचित्र प्रदशन हुने कुरा अनिल थापाले सहयात्री जापान लाई जानकारी गराए साथै जापानमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीलाई सो चलचित्र हेर्न आइदिनु हुन् अनुरोध पनि गर्नुभयो I 
कमेडी बेसमा आधारित उक्त चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत र रिस्मा गुरुङको दमदार अभिनय रहेको छ I (थप जानकारीको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला:-)
Anju Shrestha =070-1325-3415
Anil Thapa =080-1208-0800
Bikram Khatri=080-3575-4061 



Popular Posts