
नमस्ते मेरो ब्लॉग हर्रिराखनु भएका सबै जानालाई | आज म यल इ दी क्यूब(LED (Light emitting diodes) cube ) ४*४*४ बनाउने प्रक्रिया बताउनेछु |सर्वप्रथम यल इ दी क्यूब मा चाहिने सामग्री को बारेमा लेखनेछौ |
१. यल इ दी(LED) *६४
२.मिक्रोकंट्रोलोर चिप(Micro controller) x २
3.वायरिंग केबल (wiring cable)
४.कपसिटर्स x २(Capacitors)
५.अर्डिनो x १(Arduino)
६.रेसिस्टर ( 20 x 100 ohm resistor 1 x 1 ohm resistor )
७.ट्रांजिस्टर १ x ४(Transistor)

सर्वप्रथम मैले यहाँ दाया भाग मा यल इ दी को फोटो देखाएको छु |
यो यल इ दी को एनोड(Anode) (+) भागलाई बंगाउनुहोस् र तेसाईगरी सबै
बंगाइएका यल इ दी को एनोड भगलाई ४ वटा को दर ले जोड्दै जानुहोस|
तल बायाँ तर्फा देखाइएको फोटो जसरीनै गर्नुहोस |
सबै जोडिएका यल इ दी लाई ४*४*४ को रेश्यो ले फोटो मा देखाइएको
जसरी क्यूब को आकार दिनिहोस |
अब,यल इ दी बनाउने बोर्ड मा रेसिस्टर ,टाँसिस्टर ,कपसिटर्स र मिक्रोकंट्रोलोर
लाई तल दिएको चित्र को आदर मा वायरिंग केबल ले जोड्नुहोस् |
अन्तिममा अर्डिनो लाई बोर्ड मा राखी ,अर्डिनो सॉफ्टवेयर इंटरनेट बाटा
डाउनलोड गर्नुहोस र तपाईंहरूले चाहे अनुसार को प्रोग्राम टाइप गारी यल इ दी
क्यूब को डिज़ाइन गर्नसक्नु हुनेछ|

समग्र मा भन्नु पर्दा,दाया भागमा राखिएको फोटो चाही स्टेप १,२,३,४
क्रमस इ दी क्यूब बनाउने प्रक्रिया हो |
तल राखिएको विडियो चाही मैले बनाएको यल इ दी क्यूब को हो|