Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, September 1, 2014

जापानमा एड्स रोकथामको लागि "बूब्स ऐड " नामक निक्कै नौलो इवेंट......

जपानका अश्लील चलचित्रका नायिकाहरु का एक समूहले एचआईभी एड्स रोकथाम को लागि "स्तन सहयोग" अर्थात "बूब्स ऐड " नामक चैरिटी इवेंट गरेका छन |
नौ वयस्क पोर्न फिल्म स्टारले   एड्स रोकथाम को लोगों राखिएको सो  इवेंटमा पहेलो रंग को टीशर्ट लगाएका थिए | सो  इवेंट को आकर्षण भनेको इवेंट मा आएका मानिसहरूले अभिनेत्रीको स्तन छोएर निचोड गर्न पाउने बेबस्तापन राखिएको थियो |
निक्कैनै रोमांचक सो इवेंट शो मा  ५८४५ जना पुरुष ले चैरिटीमा सहभागिता जनाएका थिए |

थप जानकारी को लागि वीडियो मा हेर्नुहोस |


जापानले भारतलाई आउदो पाँच वर्ष सम्ममा लगानी र ऋण गरी ३.५ खरब ($३५ बिलियन ) उपलब्द गराउने.....

जापानले भारतलाई आउदो पाँच वर्ष  सम्ममा लगानी र ऋण गरी ३.५ खरब ($३५ बिलियन ) उपलब्द गराउने भएको छ |
जापानका प्रधानमन्त्री शिंजो अबेले  जापानी लगानी र ऋण भारत का  मुख्य पूर्वाधार, खाद्य प्रशोधन र ग्रामीण क्षेत्र विकास परियोजनाहरु मा  जाने बताए।

जापान-भारत शिखर सम्मेलन मा दुई नेताहरू  र संयुक्त राज्य अमेरिका बीच नियमित नौसैनिक अभ्यास  र एक प्रारम्भिक तारीख मा दक्षिण एसियाली देश को लागि जापानी मेरिटाइम रक्षा सेना  US-2 गतिवाला उद्धार विमान निर्यात  गर्न दुइ देश सहमत  भएका छन ।
थप जानकारी वीडियो मा हेर्नुहोस |





Saturday, August 30, 2014

प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने


 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।

तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि  फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।

पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।

पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।

२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।

दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 



Wednesday, August 27, 2014

साथ दशकमा पहिलो पटक जापानमा डेंगू ज्वरो देखा पर्यो ......

जापानी स्वास्थ्य अधिकारीहरूले झन्डै ७०  वर्ष यता  देशमा डेंगू ज्वरो को पहिलो स्थानीय  मामला रिपोर्ट प्रसारित गरेका छन्।

मन्त्रालयले  यो घटना साइतमा  प्रान्त मा भएको पुस्टि गरेका छन |स्थानीय मिडिया रिपोर्टहरू अनुसार बिरामी एउटा किशोरी हुन जो अहिले
बिस्तारै निको हूंँदै आएकी छिन|

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |




Popular Posts