सर्वप्रथम यो विडियो मा प्रोग्राममा लगने सामग्री को बारे मा भन्नेछौ|
१.मिक्रोकंट्रोलोर चिप(Micro controller) x १
२.रेसिस्टर ( 4x300 ohm resistor 1 x 10 ohm resistor )
३. पि बी एस स्विच बटन १x२
४. यल ई दी १x४
५. कपसिटर्स १x१
माथि लेखिएका सबै सामान हरुलाई जोड़ी सकेपछि फेरी तेस्को भित्री भागलाई दाया भागमा राखिएको फ़ोटो जसरीनै जोड्नुहोस् |
अब तपै हरुले यो बनाएको यल ई दी प्रोग्रामेबल बोर्ड लाई चाहे अनुसार को आफ्नोप्रोग्राम राखन सक्नु हुँने छ |
तल राखिएको विडियो चाही मैले बनाएको २ ओटा प्रोग्राम हरु एउटै
मिक्रोकंट्रोलर मा राखी टेस्ट गरिरहेको विडियो हो |