Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 8, 2014

Moomin Bakery and Cafe in Tokyo Japan

 A Cafe in Tokyo had made sure that no one visiting the cafe would dine alone. cafe has gone to great lengths to ensure its diners are never lonely - by seating giant Moomin cuddly toys at each table.

To save its lone customers from the awkward perils of solo dining, the cafe kindly seats diners with stuffed animal companions called Moomins, a family of white hippo-like characters created by Finnish illustrator and writer Tove Jansson.
The Moomin Cafe in Tokyo, Japan has a selection of toys available to keep you company over lunch.There are some drawbacks of course. They can’t speak, they can’t give you relationship advice, they can’t give you a hug when you need one… but at least they won’t try to nick your chips.








टोक्यो मा मंगलवार देखि नयाँ अन्तरिक्ष संग्रहालय खुल्यो ...

टोक्यो मा मंगलवार नयाँ अन्तरिक्ष संग्रहालय को उत्घाटन भएको छ | टोक्यो को 
डोमे सिटी कमर्शियल कॉंप्लेक्स , बुंक्यो वार्ड , टोक्यो मा हिजो प्रेस सम्मेलन गारी 
उत्घाटन गरिएको छ |
म्यूजियम को स्पेशल फीचर मा एउटा थिएटर सोरा( थिएटर  आकाश ) जून ११ मीटर  ठूलो छ जसमा अंतरिक्ष को वीडियो र फोटो हरु ठूलो स्क्रीन मा हेर्ने सकिनेछ|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |






नेयमारमाथि जानी जानी हिंसात्मक ट्याकल गरियो :रोनाल्डो

 ब्राजिलका स्टार खेलाडी रोनाल्डोले नेयमरमाथि जानी-जानी नै ट्याकल गरेको बताए । ब्राजिलका स्ट्राइकर नेयमर 'हिंसात्मक ट्याकल' का कारण विश्वकप फुटबलबाट बाहिरिएका छन् । ब्राजिलमा क्वाटरफाइनलमा कोलम्बियामाथि निकालेको २-१ को जितमा नेयमर घाइते भएका हुन् ।
शुक्रबार भएको त्यो खेलमा उनलाई कोलम्बियाका हुँवा कमिलो जुनिगाले ट्याकल गरेका थिए । पछि गरेको मेडिकल परीक्षणमा नेयमरको ढाडमा फ्याक्चर भएको देखिएको छ । र, उनी अब चार साता मैदानबाट बाहिर रहनेछन् । योसँगै घरेलु टिमलाई ठूलो चोट पुगेको छ । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक समान १५ गोल गर्दै इतिहास बनाएका रोनाल्डोले नेयमरमाथिको ट्याकल हिंसात्मक भएको बताए ।
'हामीले टेलिभिजनमा देख्न सक्छौं, त्यो ट्याकल जानी-जानी गरिएको हो । कोलम्बियाका खेलाडीले केही क्षति पुर्याउन नै यो ट्याकल गरेका हुन्,' रोनाल्डोले भने,'यो नर्मल फुटबल थिएन । त्यो त आक्रामक फुटबल पो थियो ।' रेफ्रीले जुनिगाविरुद्ध कुनै एक्सन लिएनन् । तर फिफाको अनुशासन कमिटी भिडियो हेरेर अघि बढ्ने योजनामा छ । 'यो कोलम्बियाका खेलाडीको ठूलो हिंसा हो । हामीले राम्रो खेलाडी गुमायौं । यो निकै निराश र दुःखद क्षण हो,' रोनाल्डोले भने । रोनाल्डोसँगैको पत्रकार सम्मेलनमा इटालीका पूर्वडिफेन्डर फाबियो कानोभारोले पनि जुनिगाले नेयमरलाई चोट पुर्याउनकै लागि ट्याकल गरेको बताए ।  
उता, खेलाडी जुनिगाले भने आफूले नेयमरलाई चोट पुर्याउने हिसाबले ट्याकल नगरेको बताए । 'मेरो लक्ष्य उनलाई चोट पुर्याउनु थिएन । म आफ्नो शटलाई डिफेन्स गर्ने तर्खरमा थिए । जुन म सधैं गरिरहेको हुन्छु,' कोलम्बियन डिफेन्डरले भने,'दुःखद रूपमा यो घटना भयो । आशा गरौं, भगवान्ले सहयोग गर्नेछन् । उनी छिट्टै ठीक हुनेछन् ।' स्टार खेलाडी नेयमरका बाबजुत ब्राजिलले घरेलु भूमिका छैटौं पटक विश्वकपको ट्रफी उचाल्ने रोनाल्डोले बताए । ब्राजिलले मंगलबार सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ ।
नेयमरको अनुपस्थितिमा स्ट्राइकरद्वय हल्क र  फ्रेडको आत्मबल बढ्ने तथा राम्रो गरेर देखाउने मौका रहेको रोनाल्डोले बताए । रोनाल्डोले नेयमरलाई शुक्रबार सन्देश पठाएको पनि बताए । 'मैले उनलाई पूरा देश तिमीदेखि गौरवान्वित भएको बताए,' सन् १९९४ र २००२ मा ब्राजिललाई विश्वकप जिताउन सफल खेलाडी रोनाल्डोले भने । उनले ब्राजिलको यो विश्वकप नेयमरप्रति समर्पित रहेको पनि बताए ।   



मंगलबार सम्म जापान मा दशक कै शक्तिशाली आँधी आउने सम्भवना..

A super typhoon assumed to be “Once in a decade” a deadly storm might hit Japan on Monday.The worm was heading Japan on Monday at more than 250 km/hrs and may pick up still more power as it moves north, growing into an “ extremely intense” storm by tuesday.
The storm might be deadly storm to be hit in a decade but the sources states that it will as not expected to be as strong as Typhoon Haiyan, which killed thousands in the Philippines last year.








Popular Posts