Saturday, August 30, 2014
प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।
तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।
पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।
पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।
२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।
दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
Wednesday, August 27, 2014
साथ दशकमा पहिलो पटक जापानमा डेंगू ज्वरो देखा पर्यो ......
जापानी स्वास्थ्य अधिकारीहरूले झन्डै ७० वर्ष यता देशमा डेंगू ज्वरो को पहिलो स्थानीय मामला रिपोर्ट प्रसारित गरेका छन्।
मन्त्रालयले यो घटना साइतमा प्रान्त मा भएको पुस्टि गरेका छन |स्थानीय मिडिया रिपोर्टहरू अनुसार बिरामी एउटा किशोरी हुन जो अहिले
बिस्तारै निको हूंँदै आएकी छिन|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
मन्त्रालयले यो घटना साइतमा प्रान्त मा भएको पुस्टि गरेका छन |स्थानीय मिडिया रिपोर्टहरू अनुसार बिरामी एउटा किशोरी हुन जो अहिले
बिस्तारै निको हूंँदै आएकी छिन|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Tuesday, August 26, 2014
बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...
इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Labels:
bollywood,
bollywood news,
bollywood page 3,
king of bollywood,
page 3,
page3,
shahrukh khan,
shahrukh khan life threaten
Monday, August 25, 2014
उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको छ । प्रमुख अतिथी बिनिता अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख आकर्षण रूपमा नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |
कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014 FULL EVENT VIDEO
कार्यक्रमका प्रमुख आकर्षण रूपमा नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |
कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014 FULL EVENT VIDEO
Labels:
nepali concert in japan,
nepali party in japan,
nepali program in japan,
Teej,
Teej festival in japan,
Teej mahotsab,
we for all,
WW FOR ALL
Subscribe to:
Comments (Atom)
Popular Posts
-
Wondering how to make your first simple Game using C#. If you are new to programming world then may be you are wondering if You could actual...
-
Yet another programing video. This time, I have made a Stop watch. And this video is a tutorial on "how to make STOP WATCH using C#...
-
Two members of the popular idol girls group AKB48 were attacked by a saw-wielding man at a fan event.Rina Kawaei, 19, and Anna Iriyama, 18...
-
बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे"...
-
Nepal Sports Journalists Forum has announced the Pulsar player of the year nominees in different category which include: Popular male Po...
-
There's lots of Nepali short movie coming up these days in you Tube but only very few of them worth's sharing. "Hunted 106...
-
Yet another tutorial video for all those beginners who loves programming. In this video, I have created a personal calender and of course if...
-
Have you ever had any problem of slow internet while sitting on a train or having no service on your phone while passing through the subway...
-
This video is a tutorial on "how to make Web browser using C#". Lots of programmer in their starting phase wants to create their...
-
Toranla , One of the great festival of Thakali community. The festival Toranla is observed for seven days but whereas rituals last for only...






