जापान को सामाजिक संजाल मा केहिदिन यता भुत ले एउटा स्कूल को अदिकंग्स बिद्यार्थी लाइ तर्साएको खबर ले चर्चा पाएको छ | सोमबार स्कुल को समय मा २६-२७ बिद्यार्थी काम्दै ढले पछि फुकुओका प्रान्ता मा इस्थित एउटा निजी बिध्यालयेमा (यनगवा हाई स्कुल ) येस्तो घटना घटको छ | सधै जस्तो स्कुल १ भजे भन्ध हुन्थ्यो भन्ने, घटना घटे लगाएतै स्कुल भोली पलट पनी भन्दै रहयो |
गर्मी महीना , परम्परागत जापान मा त्रास र भूत भुत का कथाहरू सुंनाउने महीना मा जानिन्छ भने अहिले को घटनाले ग़र्मी महीना छिटैनै आएको अनुभूति आम मनीष मा दिलयेको छ | बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |





No comments:
Post a Comment