Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Monday, June 16, 2014

बिश्वकपमा समेत प्राबिधिक गडबडी


विश्वकप फुटबलमा सोमबार विहान फ्रान्स र होण्डुरसका खेलाडीहरु गर्जनका साथ मैदान उत्रिए । खेलाडीहरु आफ्नो पोजिसन लिए तर, त्यहाँ केही अभाव खड्कियो, त्यो थियो राष्ट्रिय गान । विश्वकपको समूह इको खेलमा राष्ट्रय धुन नै नबजाइ खेलाइएको छ । फ्रान्सका खेलाडी केहीबेर राष्ट्रिय धुन कुरेर बसेका थिए, तर बजेन । पिफाले अहिलेसम्म यसको कारणबारे केही बताएको छैन । तर, स्टेडियमको साउण्ड सिस्टममा समस्या आएको हुन सक्ने बताइएको छ । अन्तराष्ट्रिय खेलका साथै मैत्रिपूर्ण खेलमा समेत दुबै टोलीको राष्ट्रिय गान बजाइन्छ । - 


No comments:

Post a Comment

Popular Posts